News | Tag: England

इंग्ल्यान्ड भर्सेस अष्ट्रेलिया: कसले मार्ला बाजी ?

3 years ago

एजेन्सी । विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल जित्दै न्यूजिल्यान्ड फाइनलमा प्रवेश गरिसकेको छ । फाइनलमा अब उसको भेट कोसँग हुनेछ भनेर थाहा पाउन आज दिउँसो सवा ३ बजे सुरु हुने इङ्ल्यान्ड र अष्ट्रेलिया बीचको खेलले बताउनेछ ।

के आयोजक राष्ट्र इंग्ल्याण्डलाई साउथ अफ्रिकाले निराश पार्न सक्ला ? (प्रिभ्यू)

3 years ago

काठमाडौँ । यस संस्करणको विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक राष्ट्र इंग्ल्याण्ड तथा साउथ अफ्रिका भिड्दैछन् । लन्डनस्थित द ओभल स्टेडियममा नेपाली समयअनुसार सवा ३ बजे शुरु हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछ । पहिलो खेलको जितले टिमको मनोवल उच्च हुने हुनाले दुवै टिमले शानदार खेल प्रस्तुत गर्ने क्रिकेट पण्डितहरुको अनुमान छ ।

क्रोएशियाविरुद्ध इंग्ल्याण्डको जित

3 years ago

काठमाडौं । आइतबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा इंग्ल्याण्डले क्रोएशियालाई हराएको छ । ग्रिसमा सम्पन्न उक्त खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।

इंग्ल्याण्डद्वारा संयुक्त राज्य अमेरिका पराजित

3 years ago

काठमाडौं । इंग्ल्याण्डले संयुक्त राज्य अमेरिकालाई हराएको छ । बिहीबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड ३–० गोलले विजयी भएको हो ।

स्पेनले इंग्ल्याण्डलाई हरायो, आइसल्याण्डको लज्जास्पद हार

4 years ago

काठमाडौं । शनिबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गरेको छ भने स्विजरल्याण्डद्वारा आइसल्याण्ड भारी गोल अन्तरले पराजित भएको छ ।

ट्रम्पद्वारा बेलायतको भ्रमण

4 years ago

लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गरेका छन् ।

इंग्ल्याण्ड र क्रोएशियामध्ये कुन राष्ट्र विश्वकपको फाइनलमा पुग्ला ? यस्तो छ विगत

4 years ago

काठमाडौं । रसिया विश्वकपमा आज फाइनल प्रवेशको लागि दुई यूरोपियन राष्ट्रहरु इंल्याण्ड र क्रोएशिया भिड्दैछन् ।

फाइनल प्रवेशको लागि आज इंग्ल्याण्ड र क्रोएशिया भिड्दै

4 years ago

काठमाडौं । आज रसिया विश्वकपमा दोस्रो सेमिफाइनल खेल इंल्याण्ड र क्रोएशियाबीच हुँदैछ । फाइनल प्रवेशको लागि यी दुई राष्ट्रबीच राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।

विश्वकपमा ह्यारी केन हालसम्मको उच्च गोलकर्ता

4 years ago

काठमाडौं । विश्वकपको अन्तिम १६ को खेलमा पनि गोल गरेसँगै इंग्ल्याण्डका ह्यारी केन हालसम्म विश्वकपको उच्च गोलकर्ता बनेका छन् । हालसम्म उनले ६ गोल गरिसकेका छन् । केनले समूह चरणमा ५ गोल तथा अन्तिम १६ मा १ गोल गरेका हुन् ।

विश्वकपको ८ खेलमा लगातार गोल गरेको कोलम्बियाले इंग्ल्याण्डविरुद्ध के गर्ला ?

4 years ago

काठमाडौं । कोलम्बिया र इंग्ल्याण्डबीचको खेल सकिएसँगै आजबाट विश्वकपको अन्तिम १६ को खेल सकिनेछ । आज राति पौने १२ बजे स्पार्ताक रंगशालामा दुई राष्ट्रबीच खेल हुन लागेको हो ।

Page 1 of 3

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”