News | Tag: Egypt

इजिप्टमाथि कठिन जित हात पारेपछि उरुग्वेका प्रशिक्षकले यसो भने

4 years ago

एजेन्सी, १ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपमा इजिप्टलाई उरुग्वेले १-० गोलले पराजित गरेपछि बिजोन कुइपर्सले कठिन अंक जोड्न सफल भएको बताएका छन् ।

उरुग्वेलाई हराउने दाउमा इजिप्ट (म्याच प्रिभ्यु)

4 years ago

काठमाडौं । विश्वकपको दोस्रो खेलमा आज साँझ पौने ६ बजे अफ्रिकी राष्ट्र इजिप्ट र दक्षिण अमेरिकी राष्ट्र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको समूह ‘ए’ अन्तर्गतको खेल साँझ पौने ६ बजे सुरु हुँदैछ ।

विश्वकपको लागि सलाह फिट

4 years ago

काठमाडौं । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका इजिप्टका स्ट्राइक मोहम्मद सलाह विश्वकपको लागि शारीरीक रुपमा तयार भएको समाचार प्रकाशित भएको छ ।

Page 2 of 2

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।