News | Tag: Egypt

कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा

3 years ago

एजेन्सी । कुवेतका प्रधानमन्त्री शेख जाबेर अल–मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लागेका छन् ।

इजिप्टका ८ जना अर्धसैनिकको हत्या

3 years ago

कायरो । सिनाई प्रायःद्वीपमा बुधबार आतङ्ककारीहरुले इजिप्टका आठ अर्धसैनिकको हत्या गरेका छन् । लामो समयदेखि जिहादी आतङ्ककारीहरुले यस शहरमा हिंसा मच्चाइरहेका छन् ।

इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान

3 years ago

कायरो । इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ ।

काएरो रेल दुर्घटनामा २० यात्रुको मृत्यु भएपछि यातायात मन्त्रीको राजीनामा

3 years ago

काएरो, इजिप्ट । इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।

इजिप्ट रेल दुर्घटनामा सात जनाको मृत्यु

3 years ago

कायरो । इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

इजिप्टमा सुरक्षा कारबाहीमा १८ लडाकू मारिए

4 years ago

कायरो । इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् ।

इजिप्टमा २० जियादी मारिएको दावी

4 years ago

कायरो । इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दावी गरेको छ । सेनाको पछिल्लो सुरक्षा कारबाही पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको समाचारमा जनाइएको छ ।

आयोजक राष्ट्र रसिया अन्तिम १६ मा पुग्ने सम्भावना बलियो

4 years ago

काठमाडौं । उद्घाटन खेलमा भारी गोल अन्तरले साउदी अरेबियालाई पराजित गरेको राष्ट्र रसियाले पुन इजिष्टलाई हराएको छ । मंगलबार रातिको खेलमा रसियाले इजिष्टलाई ३–१ गोलले पराजित गरेसँगै रसियाले अन्तिम १६ को यात्र बलियो बनाएको छ ।

आयोजक राष्ट्र रसिया अन्तिम १६ मा पुग्ने सम्भावन बलियो

4 years ago

काठमाडौं । उद्घाटन खेलमा भारी गोल अन्तरले साउदी अरेबियालाई पराजित गरेको राष्ट्र रसियाले पुन इजिष्टलाई हराएको छ । मंगलबार रातिको खेलमा रसियाले इजिष्टलाई ३–१ गोलले पराजित गरेसँगै रसियाले अन्तिम १६ को यात्र बलियो बनाएको छ ।

इजिप्ट र उरुग्वेबीचको खेलहेर्न ५ हजार दर्शक नआएपछि फिफाद्वारा अनुसन्धान सुरु

4 years ago

काठमाडौं । टिकट काटेर पनि ५ हजारभन्दा बढी दर्शक खेल हेर्न नआएपछि फुटबलको सर्वोच्च निकाय फिफाले त्यस घटनाबारेमा अनुसन्धान गर्ने भएको छ ।

Page 1 of 2

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।