News | Tag: Egypt
कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा
2 years agoएजेन्सी । कुवेतका प्रधानमन्त्री शेख जाबेर अल–मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लागेका छन् ।
इजिप्टका ८ जना अर्धसैनिकको हत्या
3 years agoकायरो । सिनाई प्रायःद्वीपमा बुधबार आतङ्ककारीहरुले इजिप्टका आठ अर्धसैनिकको हत्या गरेका छन् । लामो समयदेखि जिहादी आतङ्ककारीहरुले यस शहरमा हिंसा मच्चाइरहेका छन् ।
इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान
3 years agoकायरो । इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ ।
काएरो रेल दुर्घटनामा २० यात्रुको मृत्यु भएपछि यातायात मन्त्रीको राजीनामा
3 years agoकाएरो, इजिप्ट । इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।
इजिप्ट रेल दुर्घटनामा सात जनाको मृत्यु
3 years agoकायरो । इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
इजिप्टमा सुरक्षा कारबाहीमा १८ लडाकू मारिए
3 years agoकायरो । इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् ।
इजिप्टमा २० जियादी मारिएको दावी
3 years agoकायरो । इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दावी गरेको छ । सेनाको पछिल्लो सुरक्षा कारबाही पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको समाचारमा जनाइएको छ ।
आयोजक राष्ट्र रसिया अन्तिम १६ मा पुग्ने सम्भावना बलियो
4 years agoकाठमाडौं । उद्घाटन खेलमा भारी गोल अन्तरले साउदी अरेबियालाई पराजित गरेको राष्ट्र रसियाले पुन इजिष्टलाई हराएको छ । मंगलबार रातिको खेलमा रसियाले इजिष्टलाई ३–१ गोलले पराजित गरेसँगै रसियाले अन्तिम १६ को यात्र बलियो बनाएको छ ।
आयोजक राष्ट्र रसिया अन्तिम १६ मा पुग्ने सम्भावन बलियो
4 years agoकाठमाडौं । उद्घाटन खेलमा भारी गोल अन्तरले साउदी अरेबियालाई पराजित गरेको राष्ट्र रसियाले पुन इजिष्टलाई हराएको छ । मंगलबार रातिको खेलमा रसियाले इजिष्टलाई ३–१ गोलले पराजित गरेसँगै रसियाले अन्तिम १६ को यात्र बलियो बनाएको छ ।
इजिप्ट र उरुग्वेबीचको खेलहेर्न ५ हजार दर्शक नआएपछि फिफाद्वारा अनुसन्धान सुरु
4 years agoकाठमाडौं । टिकट काटेर पनि ५ हजारभन्दा बढी दर्शक खेल हेर्न नआएपछि फुटबलको सर्वोच्च निकाय फिफाले त्यस घटनाबारेमा अनुसन्धान गर्ने भएको छ ।
Page 1 of 2
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।