News | Tag: Croatia
क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन
2 years agoएजेन्सी । पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् ।
क्रोएसियाकी सुन्दर राष्ट्रपतिबारे अनौठा कुराहरू
2 years agoएजेन्सी । गत वर्ष १२ जुनदेखि १५ जुलाईसम्म चलेको रसियामा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलले पुरा विश्वको ध्यान त्यसतर्फ खिचेको थियो ।
क्रोएशियाविरुद्ध इंग्ल्याण्डको जित
3 years agoकाठमाडौं । आइतबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा इंग्ल्याण्डले क्रोएशियालाई हराएको छ । ग्रिसमा सम्पन्न उक्त खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।
लुईस इन्रिकेको स्पेनको लगातार दोस्रो हार
3 years agoकाठमाडौं । लुईस इन्रिकेको प्रशिक्षणमा रहेको स्पेनले अर्को पनि हार व्यहोरेको छ । बिहीबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेन क्रोएशियासँग पराजित भएको हो । क्रोएशियाको माक्सेमिर रंगशालामा सम्पन्न खेलमा घरेलु टिम ३–२ गोलले पराजित भएको थियो ।
क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराधको आरोप
3 years agoजाग्रेब । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ ।
स्पेनले क्रोएशियालाई भारी गोल अन्तरले हरायो
3 years agoकाठमाडौं । मंगलबार राति सम्पन्न यूइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले क्रोएशियाविरुद्ध ६–० गोलको जित दर्ता गरेको छ ।
क्रोएशियाका गोलकिपर सुबासिकले लिए अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास
3 years agoएजेन्सी । रसिया विश्वकपको उपविजेता राष्ट्र क्रोएशियाका गोलकिपर ड्यानियल सुबाकिलले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन् । विश्वकपमा शानदार प्रदर्शन गरेका सुबासिकले ९ वर्षपछि अन्तर्राष्ट्रिय नखेल्ने भएका हुन् ।
इंग्ल्याण्ड र क्रोएशियामध्ये कुन राष्ट्र विश्वकपको फाइनलमा पुग्ला ? यस्तो छ विगत
3 years agoकाठमाडौं । रसिया विश्वकपमा आज फाइनल प्रवेशको लागि दुई यूरोपियन राष्ट्रहरु इंल्याण्ड र क्रोएशिया भिड्दैछन् ।
फाइनल प्रवेशको लागि आज इंग्ल्याण्ड र क्रोएशिया भिड्दै
3 years agoकाठमाडौं । आज रसिया विश्वकपमा दोस्रो सेमिफाइनल खेल इंल्याण्ड र क्रोएशियाबीच हुँदैछ । फाइनल प्रवेशको लागि यी दुई राष्ट्रबीच राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।
मेसी र एरिक्सनलाई रोकेको मेरो सेन्टर ब्याकले ह्यारी केनलाई पनि रोक्छः क्रोएशियाका प्रशिक्षक
3 years agoएजेन्सी । क्रोएशियाका प्रशिक्षक ज्लाट्को डालीचले इंल्याण्डको ह्यारी केनलाई रोक्न आफूसँग उत्कृष्ट सेन्टरब्याक रहेको बताएका छन् ।
Page 1 of 2
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।