News | Tag: स्वास्थ्यमन्त्री

सरकारविरुद्धको प्रदर्शनबारे स्वास्थ्यमन्त्री ढकाल भन्छन्ः राजनीति मिसियो

4 months ago

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पछिल्लो केही दिनयता सरकारविरुद्ध भएको प्रदर्शनमा राजनीति मिसिएको अभिव्यक्ति दिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाइएको प्रतिक्रिया दिएका हुन् ।

स्वास्थ्यमन्त्री ढकालको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ

5 months ago

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । मन्त्री ढकालले कोरोना संक्रमितसँग भेट गरेपछि मन्त्री ढकालको स्वाव परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमित दुईजनासँग भेट गरेपछि मन्त्री ढकालको आइतबार स्वाव निकालेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले बताए।

कोरोना संक्रमितसँग जम्काभेट भएपछि स्वास्थ्यमन्त्री ढकालको स्वाव परिक्षण

5 months ago

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र एक कोरोना संक्रमितबीच भेट भएपछि उनको कोरोना परिक्षणको लागि स्वाब निकालिएको छ । मंगलबार मन्त्री ढकालको स्वाब निकालिएको हो । स्वास्थ्य सचिव यादव कोइरालाले दिएको जानकारी अनुसार मन्त्री ढकाल र कोरोना संक्रमितबीच भेट भएको थियो ।

ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

6 months ago

एजेन्सी । ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्ने काममा विवाद भइरहेको बेला उनलाई पटबाट हटाइएको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

6 months ago

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण नियन्त्रणको लागि बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको भन्दै मन्त्री ढकालविरुद्ध उजुरी परेको हो ।

स्वास्थ्यमा समतामूलक पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ : स्वास्थ्यमन्त्री यादव

1 year ago

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले साविकका जिल्ला अस्पताललाई द्वितीय श्रेणीको अस्पतालमा स्तरोन्नति गरी स्त्री, बाल र शल्यचिकित्सा विज्ञसहितका जनशक्ति उपलब्ध गर्ने काम भइरहेको बताएका छन् । विनियोजन विधेयक, २०७६ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकको विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सांसदहरूले गरेका प्रश्नको जवाफ दिँदै उनले सुदूरपश्चिमको डोटी र वीरगञ्जस्थित नारायणी अस्पताललाई सङ्घीय अस्पतालसरह स्तरोन्नति गरी विशिष्टकृत अस्पतालका रुपमा सञ्चालनको प्रयास भइरहेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री यादवले भनेः ‘विश्वास गरेर यहाँहरू पनि नेपालमै उपचार गर्नुस् म पनि यही गराउँछु’

1 year ago

काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उपचारको शिलशिलामा विदेश जाने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन् । मंगलबार बसेको संसद बैठकमा बोल्दै यादवले नेपालमा धेरै खालका जटिल रोगको उपचार सम्भव भएको बताउँदै कोही पनि उपचारको लागि विदेश जानुपर्ने अवस्था नरहेको बताएका हुन् । बैठकमा विनीयोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपवाद बाहेक सबै रोगको नेपालमै उपचार सम्भव भएको बताएका हुन् । उनले भने, ‘विश्वास गरेर यहाँहरू पनि नेपालमै गर्नुस् म पनि यही उपचार गराउँछु ।’

आन्दाेलनरत चिकित्सकलाई खटाएकाे ठाउँमा जान स्वास्थ्यमन्त्रीकाे आग्रह

1 year ago

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन् ।

Page 1 of 1

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।