News | Tag: स्वारेज

स्वारेज बेचेर कतै पछुताइरहेको त छैन बार्सिलोना ?

4 months ago

एजेन्सी । यस सिजनको सूरुवातमा बार्सिलोनाले लुइस स्वारेजलाई नयाँ सम्झौता दिने कुरामा अन्यौल रह्यो । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजप्रति विश्वास देखाएनन् ।

एट्लेटिको मड्रिडको जितमा लुइज स्वारेजको गोल

5 months ago

एजेन्सी । गएराति भएको स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले गेटाफेलाई १-० गोलले पराजित गरेको छ ।

स्वारेजले रुदै भनेः बार्सिलोनाले मौका दिएकोमा आभारी छु

8 months ago

एजेन्सी । स्टार खेलाडी लुइज स्वारेज एट्लेटिको मड्रिडमा अनुबन्ध भइसकेका छन् । रिपोर्टका अनुसार बार्सिलोनामा प्रशिक्षक रोनाल्ड कोयम्यानसँग उनको सम्बन्ध खासै नजम्ने देखिएपछि उनले क्लब छोड्ने निर्णय गरेका हुन् ।

स्वारेजले पनि बार्सिलोना छोडे, यो क्लबमा भए अनुबन्ध

8 months ago

एजेन्सी । बार्सिलोनाका लागि २८३ खेलमा १९८ गोल गरेका फरवार्ड लुइज स्वारेज एट्लेटिको क्लबमा अनुबन्ध भएका छन् । ६ सिजन बार्सिलोनामा बिताएका उनी अन्ततः एट्लेटिको मड्रिडमा अनुबन्ध भएका हुन् ।

स्वारेज बार्सिलोना छोड्ने तयारीमा, यो क्लबमा हुँदैछन् आवद्ध

9 months ago

एजेन्सी । बार्सिलोनाका फरवार्ड लुइज स्वारेज इटालियन क्लब युभेन्ट्स जाने पक्का भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अति नै मिल्ने मेसी र स्वारेज ९० मिनेटको लागि शत्रु भए

1 year ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीद्वय लियोनल मेसी र लुइस स्वारेज एकदमै मिल्ने खेलाडी हुन् । उनीहरु एउटै टिमबाट खेल्ने खेलाडी त हुन् नै तर, त्यो भन्दा पनि बढी उनीहरुको पारिवारिक सम्बन्ध छ । यी दुईको परिवार कहिलेकाँही सँगै घुम्न जान्छ् । कहिलेकाँही मेसीले स्वारेजको बच्चाहरुलाई स्कुल पुर्याउँछन् त कहिले स्वारेजले मेसीका छोराहरुलाई स्कुलसम्म छोड्न जान्छन् ।

मेसीको अर्जेन्टिना र स्वारेजको उरुग्वेबीच प्रतिस्पर्धा हुँदै

1 year ago

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत लियोनल मेसीको अर्जेन्टिना र लुइस स्वारेजको उरुग्वेविरुद्ध एक अर्काविरुद्ध भिड्दैछन् । नेपाली समयअनुसार राति १ बजेबाट सुरु हुने उक्त खेल इजरायलको टेल एभिभस्थित ब्लुमफिल्ड रंगशालामा हुनेछ ।

Page 1 of 1

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।