News | Tag: सैफ

‘१३ वर्षको वैवाहिक सम्बन्ध जे जसरी बित्यो त्यो मलाई मात्र थाहा छ'

2 months ago

एजेन्सी । बलिउडमा चर्चित अभिनेता हुन् सैफ अली खान । बलिउडमा लामो समय बिताएका उनी बेलाबेला जेठी श्रीमती अमृता सिंहका कारण चर्चामा आउने गर्छन् । उमेर अमृताभन्दा सैफ धेरै वर्षले कान्छा रहेका थिए ।

जब सैफलाई अमृताले डिभोर्स दिइन्

7 months ago

एजेन्सी । सन् २०१२ मा करीना कपुर र सैफ अली खानको प्रेम विवाह भएको थियो । यस अघि उनीहरुबीतच ५ वर्षको अफयेर चलेको थियो । करीना आउनुभन्दा पहिला पनि सैफको जीवनमा अर्कै युवती रहेकी थिइन् । सैफ त्यस समय इटालीकी एक युवतीसँग डेटमा रहेका थिए । यही अफयेरका कारण सैफ अली खानलाई उनकी पहिली श्रीमतीले डिभोर्स दिएकी थिइन् । रोना क्याटलानो स्विस मोडल हुन् । उनको जन्म भने इटालीमा भएको थियो ।

पहिलोपटक एकैसाथ पर्दामा देखा पर्दै सैफ-अर्जुन

7 months ago

एजेन्सी । बलिउड अभिनेता सैफ अली खान र अर्जुन कपुर पहिलोपटम एकैसाथ पर्दामा देखिने भएका छन् ।

Page 1 of 1

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।