News | Tag: सेभिया

बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

1 month ago

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना र सेभियाले बराबरी खेलेका छन् ।

बायर्नलाई फेरि अर्को सफलता, उचाल्यो सुपर कप

1 month ago

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले युइएफए सुपर कपको उपाधि जितको छ ।

बार्सिलोनाका मिडफल्डिर राकिटिक पुरानैे क्लब सेभिया फर्किए

2 months ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर इभान राकिटिक आफ्नो पूर्व क्लब सेभियामा अनुबन्धित भएका छन् ।

कीर्तिमानी राख्दै सेभियाले जित्यो युरोपा लिगको उपाधि

3 months ago

एजेन्सी । स्पेनिस फुटबल क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । गएराति जर्मनमा भएको फाइनलमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै सेभिया युरोपा लिगको फाइनलमा प्रवेश

3 months ago

एजेन्सी । स्पेनिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ गएराति सम्पन्न खेलमा सेभियाले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई २-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

समर्थक र मिडियाबीना रोम जाँदै सेभिया

8 months ago

एजेन्सी । स्पेनिस क्लब सेभिया समर्थक तथा मिडियाबीना रोम जाने भएका छन् । युरोपा लिगको अन्तिम १६ को खेलको लागि सेभियाको सानो टोली इटाली जान लागेको हो ।

सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

1 year ago

एजेन्सी । रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलको लागि करिम बेन्जेमाले गोल गर्दै सेभियाविरुद्ध जित निकालेको हो । बेन्जेमाले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए ।

१० खेलाडीमा सीमित सेभियाले च्याम्पियन्स लिग विजेता लिभरपुललाई हरायो

1 year ago

काठमाडौँ । च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुललाई स्पेनिस क्लब सेभियाले हराएको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको मैत्रीपूर्ण खेलमा सेभिल्लाले लिभरपुरलाई २–१ गोलले हराएको हो ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।