News | Tag: सिरी ए

एटलान्टासँग युभेन्ट्स स्तब्ध, तालिकाको चौंथो स्थानमा झर्यो

1 day ago

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत एटलान्टाले युचन्ट्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा एटलान्टाले युभेन्ट्सलाई १-० गोलले पराजित गरेको हो ।

टोरिनोसँग बराबरीमा रोकियो युभेन्ट्स

2 weeks ago

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्स र टोरिनोले बराबरी खेलेका छन् । गएराति टोरिनोको मैदानमा भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बेनिभेन्टोसँग युभेन्ट्स स्तब्ध

4 weeks ago

एजेन्सी । इटालिएन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले पराजय ब्यहोरेको छ । आइतबार राती भएको खेलमा युभेन्ट्स बेनिभेन्टोसँग १–० गोलले पराजित भएको हो ।

रोनाल्डोको २ गोलमा युभेन्ट्स विजयी

1 month ago

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोलले पराजित गरेको हो ।

रोनाल्डोले गोल गर्दा युभेन्ट्स विजयी

2 months ago

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले रोमालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा युभेन्ट्सले आफ्नो मैदानमा रोमाविरुद्ध २-० गोलको जित निकालेको हो ।

युभेन्ट्सको जितमा रोनाल्डोले गरे २ गोल

3 months ago

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले जित निकालेको छ । गएराति सम्पन्न खेलमा युभेन्ट्सले उडिनेसलाई ४-१ गोलले पराजित गरेको हो ।

सिरी एः युभेन्ट्सद्वारा टोरिनो पराजित

4 months ago

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले टोरिनोलाई पराजित गरेको छ ।

बेनेभेन्टोसँग बराबरीमा रोकियो युभेन्ट्स

4 months ago

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्स बेनेभेन्टोसँग बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा युभेन्ट्सले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

रोनाल्डोको २ गोलमा युभेन्ट्स विजयी

4 months ago

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले जित निकालेको छ ।

संक्रमणमुक्त भएपछि टिममा फर्किएका रोनाल्डोले गरे युभेन्ट्सको जितमा २ गोल

5 months ago

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले जित निकालेको छ ।

Page 1 of 3

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।