News | Tag: सिमा

उत्तर कोरियाको बर्बरताः दक्षिण कोरियाका एक अधिकारीको गोली हानी हत्या, शवमा आगो लगाएर समुन्द्रमा फालियो

2 months ago

एजेन्सी । पछिल्लो केही समयदेखि दक्षिण कोरिया र उत्तर कोरियाबीच तनावको स्थिति सिर्जना भएको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार उत्तर कोरियाका सैनिकले दक्षिण कोरियाका अधिकारीको हत्या गरेका छन् । उनको गोली हानी हत्या गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

नेपालसँगको सिमानामा कुनै फेरबदल नभएको भारतको दावी

1 year ago

नयाँ दिल्ली । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सिमामा कुनै परिवर्तन नगरिएको दावी गरेको छ । जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट चर्को विरोध भएपछि भारतीय पक्षले नेपालसँगको सिमानामा कुनै फेरबदल नभएको दावी गरेको हो ।

Page 1 of 1

पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।