News | Tag: साैराहा

सौराहामा हात्ती सफारीको विकल्प खोजिँदै

1 month ago

चितवन । ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आएका छन् । उनले हात्ती पाल्न थालेको करिब १० वर्ष भयो । शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पालेका उनले अहिले छ वटा पालेका छन् तर, हात्ती सफारीका लागि प्रयोग हुँदैनन् । किन की हात्ती सबै सफारीका लागि योग्य छैनन् ।

सौराहामा चल्न थाले पर्यटक बस

2 months ago

चितवन । चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो ।

डेङ्गुका कारण साैराहामा पर्यटक आएनन्

1 year ago

चितवन । साउन महिनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ ।

सुनसान साैराहा (तस्वीर)

1 year ago

चितवन । गर्मीका कारण दिनमा पर्यटकहरु कम आउने भएकाले हाल चितवनको सौराहा सुनसान देखिएको छ ।

साैराहाका हाेटल तथा रेष्टुरेण्टहरूमा नयाँ मापदण्ड लगाउने तयारी

1 year ago

चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ ।

सुनसान भयाे साैराहा, होटललाई बैंकको ब्याज र किस्ता तिर्नै समस्या

1 year ago

चितवन । वर्षात् सुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।