News | Tag: साम्राज्ञी

साम्राज्ञी ‘रेड वाइन’मा अनुबन्धित

2 months ago

काठमाडौँ । साम्राज्ञी राज्य लक्ष्मी शाह ‘रेड वाइन’ चलचित्रमा अनुबन्धित भएकी छिन् । निर्माता समेत रहेका रमेश एम. के पौडेलले निर्देशनमा बन्न लागेको चलचित्र ‘रेड वाइन’मा साम्राज्ञी अनुबन्धित भएकी हुन् ।

अभिनेत्री साम्राज्ञीका हट तस्बिरहरु

8 months ago

काठमाडौँ । नेपाली फिल्म क्षेत्रको सबैभन्दा व्यस्त अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनको जन्म सन् १८ नोभेम्बर १९९५ मा भएको थियो । उनले खेलेका प्राय सबै फिल्महरु हिट नै रहेका छन् । पछिल्लो समय उनले अभिनय गरेको फिल्म हो रातो टिका निधारमा ।

प्रदीपको पर्खाईमा साम्राज्ञी !

11 months ago

लगातारको असफलताले अभिनेत्री साम्राज्ञीलाई जस्काएको छ । सोही कारण अहिलेको समउ उनी कुनै पनि नयाँ फिल्ममा साइन नगरी चुपचाप बसिरहेकी छन् ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।