News | Tag: सामाजिक सञ्जाल

सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वय

3 months ago

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

ब्रेकअप किन हुन्छ ?

4 months ago

एजेन्सी । सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् । तर, केही सम्बन्धहरु सुरुवात भएको केही दिनपछि नै टुट्ने गर्छन् ।

सामाजिक सञ्जालमाथि निगरानी बढाउँदै सरकार

4 months ago

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि निगरानी गर्नेगरी गृहकार्य थालेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने क्रम बढेको भन्दै निगरानीका लागि नीतिगत निर्णय लिनेगरी गृहकार्य गरिएको हो ।

कपल च्यालेन्जका फोटोहरुको ‘मिसयुज’!

8 months ago

एजेन्सी । सामाजिक सञ्जालहरुमा बिभिन्न खालका ह्यासट्याग ट्रेन्ड चलिरहन्छन् । तिमध्ये कतिपय राम्रा उदेश्यको लागि वा विशुद्ध मनोरञ्जनको लागि हुने गर्दछन् । तर, कतिप च्यालेन्जहरुभने ह्याकरहरुको जाल पनि हुने गर्दछ ।

सामाजिक सञ्जालमार्फत ठगी गर्ने ३ जना पक्राउ

9 months ago

चितवन । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक पक्राउ

10 months ago

तनहुँ । प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ ।

फेसबुकले घटाउँछ जीवनप्रतिको १४ प्रतिशत खुशी

1 year ago

एजेन्सी । फेसबुकले अब स्वास्थ्य चेतावनी दिनुपर्छ सायद । किनकी सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

‘विद्युतीय अपराध नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण’

2 years ago

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग हुने अपराधको नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त गौशाला र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा मङ्गलबार यहाँ आयोजित ‘विद्युतीय अपराधसम्बन्धी सचेतना’ कार्यक्रममा सामाजिक सञ्जालको प्रयोगबाट ठूलाठूला अपराध भएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइएको हो ।

सामाजिक सञ्जालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ

2 years ago

काठमाडौँ । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलीब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् ।

केपी ओलीदेखि सीके राउतसम्म : सामाजिक सञ्जालमा को कति सक्रिय ?

2 years ago

सामाजिक सञ्जालको रूपमा फेसबुक र ट्वीटरको आगमनपछि विश्व अत्याधिक साँघुरिएको छ । यसले आफुलाई वैकल्पिक मिडियाको रूपमा जबर्जस्त उभ्याएको छ । यसको उपयोगिता, प्रभाव र दुष्प्रभावहरूलाई लिएर बहसहरू समेत व्यापक भइरहेका छन् । तर यसपछिको विकल्प के भन्ने प्रश्न चैँ अझै निरुत्तरित छ । नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग दिनप्रतिदिन बढ्दो छ । सामाजिक सञ्जाललाई विभिन्न व्यक्तिहरूले विभिन्न ढंगले प्रयोग गरिरहेका छन् । प्रयोग जे जसरी भए पनि सामाजिक सञ्जालमा नजोडिनु भनेको अहिले ‘असामाजिक’ हुनुसरह भइसकेको छ । यसै सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा कति सक्रिय छन् ? उनीहरूले त्यसको कसरी प्रयोग गरिरहेका छन् ? भन्ने विषयमा आधारित रहेर यहाँ १२ जना नेताको सामाजिक सञ्जाललाई नियालिएको छ ।

Page 1 of 2

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।