News | Tag: शेर

प्रचण्ड-नेपाल समुहलाई ठुलो धक्का लाग्नसक्ने, पुर्वएमालेहरु ओली समुहमा जाने तयारी गरिरहेको उषाकला राईको दाबी

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुह छोड्दै पुर्वमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई ओली समुहमा फर्किएका छन् । संसद विघटन भएपछि उनीहरु प्रचण्ड नेपाल समुहको समर्थनमा रहेका थिए ।

देउवाद्वारा बैतडीमा किशोरीको बलात्कार पछि हत्या भएको घटनामा संलग्नको पहिचान गरेर कडाभन्दा कडा कारवाही गर्न माग

2 months ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीमा किशोरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्नको पहिचान गरेर कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । उनले सरकारले उक्त घटनालाई उच्च प्राथमिकताका साथ अनुसन्धान गरेर संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका हुन् ।

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

3 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

Page 1 of 1

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।