News | Tag: शाहरूख

किन गुमनाम जीवन बिताइरहेकी छन् शाहरुख खानकी दिदी ?

3 weeks ago

एजेन्सी । बलिउडमा चर्चित अभिनेता शाहरुख खान आज जुन स्थानमा छन् उनले त्यो प्राप्तिका लागि ठुलो संघर्ष गरेका छन् । सानो उमेरमा पिता गुमाएका उनले धेरै संघर्षका दिनहरु देखे । उनको परिवारको बारेमा आज जति चर्चा हुन्छ त्यति चर्चा उनको दिदीको हुँदैन ।

फिल्म पठानको तयारीमा शाहरुख खान, नयाँ लुक भयो भाइरल

2 months ago

एजेन्सी । शाहरुख खान दुवईमँ भएको आईपीएलको समापनसँगै मुम्बई फर्किएका छन् । शाहरुख खानलाई यशराज स्टुडियोमा स्पट गरिएको छ । उनको नयाँ लुक भाइरल भएको छ । मिडिया रिपोर्टका अनुसार उनी आफ्नो नयाँ फिल्म पठानका लागि तयारी गरिरहेका छन् ।

आज बलिउड अभिनेता शाहरुख खानको जन्मदिन, थाहा पाउनुहोस् उनीबारे रोचक कुराहरु

2 months ago

एजेन्सी । बलिउडका किङ खानको जन्म सन् १९६५, नोभेम्बर २ मा भएको थियो । हंसराज कलेजबाट आफ्नो अध्ययन पुरा गरेका शाहरुखलाई क्रिक्रेट खेल्न मनपर्छ । उनको मनपर्ने खाना तन्दुरी चिकन हो ।

गौरीलाई पाउन यस्ताेसम्म गरेका थिए शाहरुख खान

3 months ago

एजेन्सी । बलिउडका बादशाह शाहरुख खानले लामोसमयदेखि फिल्मको दुनियाँमा आफ्नो छुट्टै पहिचाह बनाउँदै आएका छन् । बलिउडका फिल्मका हरेका विद्यामा आफ्नो प्रभावकारी अभिनयका कारण धेरैको मन जीतेका खान अभिनेताका साथै निर्माता पनि हुन् ।

जब यी निर्देशकले हातमा ढुंगा लिएर शाहरुख खानलाई लखेटे...

3 months ago

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । तर, पछिल्लो केही वर्षयता उनको एउटा पनि फिल्म रिलिज भएको छैन । तर, फिल्म प्रडक्सनमा भने उनी व्यस्त रहेका छन् । आज उनले जुन स्टारडम बनाउन सफल भएका छन् त्यो विरलै अन्य कुनै अभिनेताले बनाएका छन् ।

फिल्म 'पठान' मा शाहरुखलाई टक्कर दिदैँ यी चर्चित अभिनेता

4 months ago

एजेन्सी । बलिउडका चर्चित अभिनेता शाहरुख खानले फिल्म साइन नगरेको पनि वर्षौँ भइसकेको छ । पछिल्लो समय उनले अभिनय गरेको फिल्म जिरो रहेको थियो जुन बक्स अफिसमा फ्लप सावित भएको थियो ।

Page 1 of 1

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।