News | Tag: शंकर

सर्वोच्चको फैसलापछि मुख्यमन्त्री शंकर पोखरेलले यसो भने

1 month ago

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसला आइसकेपछि आफ्नो प्रतिक्रिया दिएका छन् ।

तीन वर्षमा लुम्बिनी प्रदेशको विकासनिर्माणमा अनुकूल आधार तयार भएको छः मुख्यमन्त्री पोखरेल

2 months ago

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका संरचना विस्तारै स्थापित हुँदै गएका छन् । प्रदेशका संरचना स्थापना भएको तीन वर्ष पूरा भएको छ । यस अवधिमा लुम्बिनी प्रदेश सरकारले सबैभन्दा महत्वपूर्ण काम प्रदेशको स्थायी राजधानी र

प्रचण्डलाई शंकर पोखरेलको प्रश्नः चुनावमा जान किन डराएको ?

2 months ago

बुटवल । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्वाचनमा रोल्पा तथा रुकुममा नेकपा ओली पक्षले जित्ने दावी गरेका छन् ।

'प्रचण्डले माधव नेपालको ढाडमा टेकेर ओलीलाई हिर्काउन खोज्नुभयो तर सफल हुनु भएन'

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले एकताविरुद्ध षड्यन्त्र भएको बताएका छन् । उक्त षड्यन्त्र पुष्पकमल दाहाल प्रचण्डले गरेको आरोप लगाएका छन् ।

‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’

3 months ago

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने जिकिर गरेका छन् । तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको जिकिर गरे ।

नेकपा विवाद: प्रचण्डलाई फकाउन मुख्यमन्त्री शंकर पोखरेलले गरे प्रयास !

5 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि केही शिर्ष नेताहरुले पहल गरिरहेका छन् । अध्यक्षद्वयबीच भएको विवादपछि मिडफिल्डमा रहेका केही नेताहरुले समस्या समाधानका लागि प्रयास गरेका हुन् ।

लुम्बिनी प्रदेशमा कोरोना बिरामीको उपचार निशुल्क हुने व्यवस्था यथावत्ः मुख्यमन्त्री पोखरेल

5 months ago

काठमाडौँ । कोरोना महामारीका बीच सरकारले कोरोना संक्रमितले आफ्नो उपचार सहित अन्य खर्च सबै आफैंले बहोर्नुपर्ने सरकारको निर्णय गरेको थियो । उक्त निर्णय गरेसँगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइराखेको छ ।

'प्रतिवेदनले सङ्केत गरेका ठाउँलाई आधार बनाएर हामीले राजधानी छनोट गरेका हौँ '

5 months ago

प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र

संविधानको स्वीकार्यतासँंगै सङ्घीय संरचनाको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल: मुख्यमन्त्री पोखरेल

7 months ago

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल नेपालको राजनीतिक हिसाबले केन्द्र भागमा रहने एक जना मुख्य व्यक्तित्व हुन् । नेपालको वामपन्थी आन्दोलनभित्र वैचारिक नेताका रुपमा परिचित पोखरेलले संविधान कार्यान्वयन र सङ्घीयताको बलियो जग निर्माणमा प्रदेशमा योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य र पार्टी प्रदेश इञ्चार्जसमेत रहेका नेता पोखरेलले नेकपाको

Page 1 of 1

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।