News | Tag: विवाद
'नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा प¥यो'
6 days agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए ।
प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने बताउँदै ओली पक्षमा आए पूर्वमन्त्री शेरवहादुर तामाङ दम्पत्ती
1 week agoकाठमाडौँ । प्रचण्ड माधव नेपाल समूह छाडेर पूर्व मन्त्री तथा नेकपा केन्द्रिय सदस्य शेर वहादुर तामाङ दम्मत्ती केपी ओली पक्षमा लागेका छन् । प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने बताउँदै उनीहरुले आफुहरु संस्थापन पक्षमै रहेको बताएका छन् ।
नेकपा ओली पक्षले निर्वाचन आयोगसँग गर्यो यस्तो आग्रह
4 weeks agoकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षले निर्वाचन आयोगलाई दल दर्ताको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । निर्वाचनको तयारीका विषयमा छलफल गर्न भन्दै आयोगले आज नेकपा ओली तथा प्रचण्ड–नेपाल दुवै पक्षलाई बोलाएको थियो ।
'प्रचण्ड–नेपाल समूह निर्वाचनमा जान डराइरहेका छन्'
1 month agoलमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा प्रचण्ड–माधव समूहले बहुमतको नाममा आफ्नो निजी स्वार्थका लागि पार्टीको विधि, विधान र सहमतीय संस्कारविपरीत गएकाले प्रधानमन्त्रीसँग संसद् विघटन गरी जनतामा जानुको विकल्प नभएको बताएका छन् ।
केपी ओलीलाई योगेशको कडा जबाफः तपाईंको स्तर थाहा पाए खुसी लाग्यो
1 month agoकाठमाडौँ । नेकपा प्रचण्ड खेमाका नेता योगेश भट्टराईले प्रधानमन्त्री के पी शर्मा ओलीको कटाक्ष गरेका छन् । उनले शनिबार काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका हुन् । उनले आफूलाई ‘केटो’ भन्दै दिएको अभिव्यक्तिमा योगेश भट्टराईले प्रतिक्रिया दिएका हुन् ।
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?
1 month agoएजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।
नेकपामा पार्टीभित्रको विवाद उत्कर्षमा, अलग-अलग भेला
2 months agoकाठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको चौबाटोमा पुगेको नेकपामा समूहगत रूपमा बेग्लाबेग्लै भेला र बैठक भइरहेका छन् ।
झुटो विवरण पेश गरेर नागरिकता लिने र दिने नौ जनाविरुद्ध मुद्दा
2 months agoबागलुङ । झुटो विवरण पेश गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गिरी हाल मनाङमा प्रमुख जिल्ला अधिकारी छन् । नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्दा परेको अदालतले जनाइएको छ ।
जब आदित्य नारायण यस्ता विवादमा फसेका थिए
3 months agoएजेन्सी । आदित्य नारायण झा आफ्नो हुन गइरहेको विवाहका कारण चर्चामा रहेका छन् । डिसेम्बर एकमा आदित्यले अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । यसअघि उनले नेहा कक्कडसँग विवाह गर्ने खबर बाहिर आएको थियो ।
प्रचण्डसहित बालुवाटर पुगेका नेकपाका पाँच शिर्ष नेतालाई के दिए ओलीले जबाफ ?
3 months agoकाठमाडौँ । पार्टीभित्रको विवाद बढ्दै गएपछि र फुटको संघारमा पुगेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरुले तत्काल केन्द्रीय सचिवालयको बैठक बोलाउन लिखित रुपमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
Page 1 of 2
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।