News | Tag: विघटन

एमिकस क्युरीको रायः प्रतिनिधिसभा विघटन असंवैधानिक

4 months ago

काठमाडौँ । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । बुधबार सर्वोच्च अदालतको एमिकस क्युरीका रुपमा इजलासमा उपस्थित भएका अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका हुन् ।

प्रतिनिधिसभा ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बन्न नदिन विघटन: प्रम ओली

4 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटनलगत्तै मूलचोकमा आयोजित कार्यक्रममा तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्दै उनले देश समृद्धिउन्मुख भएको बताए ।

'मैले पदका लागि संसद विघटन गरेको होइन'

4 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदका लागि प्रतिनिधिसभा विघटन नगरेको दावी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धमा पेशाकर्मी र श्रमिकको साङ्केतिक विरोध

4 months ago

काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ ।

संसद् विघटन गर्न संविधानको धारा ८५ नै काफी भएकाे जिकिर

4 months ago

काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकार पक्षका कानुन व्यवासायीले नेपालको संसदीय शासन प्रणाली सुधारिएको र ‘हाइब्रिड’ भएकाले विघटन गर्न धारा ८५ नै काफी भएको जिकिर गरेका छन् । कानुन व्यवसायीले संवैधानिक इजलासमा सरकार र प्रधानमन्त्रीका तर्फबाट जबाफस्वरुप प्रतिनिसभा विघटन प्रधानमन्त्रीको अन्तरनिहित अधिकार भएको दाबी पनि गरे ।

न्यायाधीश सिन्हाको प्रतिप्रश्नः हरेक प्रश्नको जवाफका लागि ५२ सालमा फर्किएर हुन्छ ?

4 months ago

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारी पक्षको बहसको क्रममा महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरेका छन् । मंगलबारको संवैधानिक इजलासमा पनि महान्यायाधिवक्ता खरेलले संविधानसम्मत भएको जिकिर गरेका हुन् ।

सरकारद्वारा प्रतिनिधि सभा विघटनविरूद्ध लाग्ने कर्मचारीको निगरानी !

4 months ago

काठमाडौँ । सरकारले प्रतिनिधि सभा विघटनविरूद्ध लाग्ने कर्मचारीको निगरानी सुरु गरेको छ । कर्मचारीहरु कार्यालय छोडेर प्रतिनिधि सभा विघटनविरुद्धको विरोध प्रदर्शन, सभा तथा बिभिन्न खालका बैठकहरुमा जाने कर्मचारीको निगरानी सुरु गरेको हो ।

न्यायपालिकामाथि प्रधानमन्त्रीबाट हस्तक्षेपको प्रयास भएको आरोप

4 months ago

काठमाडौँ । सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा भाषण गर्दा ‘संसद् पुनस्र्थापना हुन नसक्ने’ दाबी गर्नुलाई न्यायपालिकामाथिको हस्तक्षेप प्रयास भएको बताए ।

प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क

5 months ago

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

कुवेतमा सरकार विघटन

5 months ago

एजेन्सी । कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् ।

Page 1 of 4

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।