News | Tag: वली

प्रधानमन्त्री ओलीले फाल्गुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

1 month ago

कास्की । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले फागुन १७ गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् ।

दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री

1 month ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् ।

विराटनगरमा प्रधानमन्त्री ओलीलाई प्रचण्ड–माधव पक्षका युवाहरुले कालो झण्डा देखाए

1 month ago

विराटनगर । विराटनगरमा प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड–माधव पक्षका युवाहरुले कालो झण्डा देखाउँदै विरोध जनाएका छन् । प्रधानमन्त्री ओली आज हुने सभालाई सम्बोधन गर्न विराटनगरमा छन् ।

'सरकारलाई गत वर्षको वैशाखबाट नै ढाल्न खेल सुरु भएको थियाे'

2 months ago

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकुलताका साथ विकासका काममा लागिरहेको सरकारलाई गत वर्षको वैशाखबाट नै ढाल्न सुरु भएको आम सभामा बताएका छन् ।

सरकारबाट अख्तियारको काममा कुनै पनि खाले हस्तक्षेप हुँदैनः प्रधानमन्त्री ओली

2 months ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग आयोगप्रति सरकारको कदापि हस्तक्षेप नहुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

'प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको नाटक गर्नु असंवैधानिक र जनमतको अपमान हो'

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्री

'ओलीले नेतृत्व गरेकै पार्टी आधिकारिक हो'

2 months ago

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको बताए ।

'हिजो काठमाडौं आउनेलाई रोक्न नेपाल बन्द गरियो, तर्साउन खोजियो'

2 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बन्दमा भएका क्षतिका आधारमा सरकारले क्षतिपूर्ति दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित आफू पक्षको जनसभालाई सम्बोधन गर्दै ओलीले सरकारले क्षतिपूर्ति दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

'आजको यो सभापछि सक्कली र नक्कली पार्टी कुन हो भन्ने भनिरहन पर्दैन'

2 months ago

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आजको यो सभापछि सक्कली र नक्कली पार्टी कुन हो भन्ने भनिरहन नपर्ने बताएका छन् ।

नेकपा बृहत्सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

Page 1 of 6

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।