News | Tag: लिभपुल

चेल्सीलाई पेनाल्टीमा हराउँदै लिभरपुलले उचाल्यो सुपर कपको उपाधि

1 year ago

एजेन्सी । प्रिमियर लिग क्लब लिभपुलले सुपर कपको उपाधि जितेको छ ।बुधबार राति टर्कीको भोडाफोन अरिना स्टेडियममा भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई पेनाल्टीमा पराजित गर्दै लिभरपुलले उपाधि उचालेको हो ।

Page 1 of 1

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।