News | Tag: लिग
म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो
22 hours agoएजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई २१ गोलले पराजित गर्न सफल भएको छ । फुलहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले सानदार कमव्याक गर्दै जित हात पारेको हो ।
शनिबार राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन्
2 weeks agoएजेन्सी । शनिबार राति प्रियिमर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा टोटनहमले लिड्स युनाइटेडसँग आमनेसामने गर्दैछ ।
आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदै
3 weeks agoएजेन्सी । आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा लिड्स युनाइटेडले बन्र्लीसँग आमने सामने गर्दैछ ।
आज राति प्रिमियर लिगमा विशेष चार खेलहरु हुँदैछन्
3 weeks agoएजेन्सी । आज राति प्रिमियर लिगमा विशेष चार खेलहरु हुँदैछन् । पहिलो खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडसँग आमनेसामने गर्दैछ । लिगको दोस्रो स्थानमा उक्लिनका लागि म्यानुलाई खेल जित्नुपर्नेछ ।
प्रिमियर लिगः लिभरपुललाई पराजित गर्ने दाउमा टोटनहम
1 month agoएजेन्सी । आज राति प्रिमियर लिगमा विशेष ६ वटा खेलहरु हुँदैछन् । आर्सनलले साउथह्याम्टनसँग आमनेसामने गर्दैछ । त्यस्तै न्युक्यासलले लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । यस सिजन राम्रो खेल प्रदर्शन गर्दै आइरहेको लेस्टर सिटीले इभर्टनसँग भिड्दैछ ।
पुनः कोरोना संक्रमण फैलिएपछि लण्डन टायर ३ मा, फ्यानहरु स्टेडियममा उपस्थित हुन नपाउने
1 month agoएजेन्सी । क्रिसमस आउन केही दिन मात्रै बाँकी रहेको छ । लण्डनमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ ।
च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीको सहज जित
1 month agoएजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले मार्सेलीलाई ३–० गोलले पराजित गरेको छ ।
आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन्
1 month agoएजेन्सी । आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा बन्र्लीले इभर्टनसँग आमनेसामने गर्दैछ । त्यस्तै दोस्रो खेल म्यानचेस्टर सिटी भर्सेस फुलहम रहेको छ ।
प्रिमियर लिगः लिभरपुललाई उसकै घरेलु मैदान एनफिल्डमा पराजित गर्ने दाउमा लेस्टर सिटी
1 month agoएजेन्सी । प्रिमियर लिगमा आज राति लिभरपुलले लेस्टर सिटीसँग आमने सामने गर्दैछ । यस सिजन सुरुवाती खेलमा तालमेल नमिले पनि पछिल्लो समय लगातार सानदार खेल प्रदर्शन गर्दै आइरहेको लिभरपुलले लेस्टरसँग घरेलु मैदान एनफिल्डमा आमने सामने गर्दैछ ।
बेल्जियमको सानदार जित
2 months agoएजेन्सी । युरोपियन नेशन्स लिगमा डेनमार्कलाई ४–२ गोलले पराजित गर्दै बेल्जियम फाइनल्समा पुगेको छ ।
Page 1 of 2
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।