News | Tag: रिया

रिया चक्रवर्ती थप १४ दिनका लागि न्यायिक हिरासतमा रहने

1 month ago

एजेन्सी । ड्रग्स केशमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्ती र उनको भाइको मुश्किल कम हुने अवस्था देखिएको छैन । दुवै दिदी भाइ ड्रग्स केशमा जेलमा बन्द रहेका छन् ।

यी अभिनेत्रीले भनिन्ः रियाले मेरो घरमा ड्रग्स राखेकी थिइन्

1 month ago

एजेन्सी । बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री रकुल प्रित सिंहले आफुमाथि लगाएको ड्रग्स केशबारे प्रतिक्रिया दिएकी छन् । उनले आफुले कहिले पनि ड्रग्स नलिएको बताएकी छन् ।

ड्रग्स केशमा रियाले गरिन् हालसम्मकै ठुलो खुलासा

2 months ago

एजेन्सी । ड्रग्सको मुद्दामा जेलमा रहेकी रियाले एनसीबीको सोधपुछको क्रममा धेरै ठूलो खुलासा गरेकी छन् । रियाले भनेकी छन् कि सुशान्त उनलाई भेट्नु भन्दा पहिले लागूपदार्थ सेवन गर्थे।

ड्रग्स केशमा रियाले लिइन् सारा अली खानको नाम !

2 months ago

एजेन्सी । सुशान्त केशमा ड्रग्स एंगललाई लिएर अनुसन्धान गरिरहेको नारकोटिक्स कंट्रोल व्युरोले दाबी गर्दै सारा अली खान, सिमोन र रकुलको नाम लिएको छ । उक्त केशमा उनीहरु पनि संग्लग्न रहेको उनीहरुको दाबी रहेको छ ।

अभिनेत्री रिया चक्रवर्तीलाई नमिठो झट्का, अदालतद्वारा धरौटीमा छाड्न अस्विकार

2 months ago

एजेन्सी । ड्रग केशमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीको धरौटीमा छुट्ने याचिका अदालतले खारेज गरिदिएको छ । न्यायिक हिरासतमा रहेकी उनले धरौटीमा रिहाईको माग गरेकी थिइन् ।

रिया चक्रवर्तीको भयाखला जेलमा पहिलो रात

2 months ago

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्ती पहिलो रात भायखला जेलमा बिताएकी छिन्। ड्रग्सको मुद्दामा पक्राउ परेकी रिया चक्रवर्तीलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको हो।

रियासँग सीवीआईले गर्यो १० घण्टासम्म सोधपुछ

2 months ago

एजेन्सी । सुशान्त सिंहको केशमा सीबीआईले आरोपी रिया चक्रवर्तीसँग १० घण्टा ३० मिनेटसम्म सोधपुछ गरेको छ । उक्त सोधपुछका दौरान उनलाई विभिन्न तरिकाले प्रश्न गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सुशान्त केशमा रियाको प्रतिक्रियाः मलाई सुशान्तले नै घर छोडेर जान भनेका थिए

2 months ago

एजेन्सी । सुशान्त केशमा रिया चक्रवर्तीले आफुमाथि लागेका आरोपको खण्डन गर्दै मिडियामा आफ्नो प्रतिक्रिया दिएकी छन् । उनले ८ जुनको रात सुशान्तले नै आफुलाई घर छोडेर जान भनेको बताएकी छन् ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।