News | Tag: राजीनामा

डा पोखरेलद्वारा राजिनामा

2 months ago

कास्की । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

यसकारण राजीनामा दिए बार्सिलोनाका अध्यक्ष बारटोमेउसले

2 months ago

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउसले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

3 months ago

एजेन्सी । किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

3 months ago

लण्डन । कोरोनाभाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिएका छन् ।

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

4 months ago

एजेन्सी । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् ।

विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा

8 months ago

एजेन्सी । विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गरेका छन् ।

राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्वारा राजीनामा

8 months ago

एजेन्सी । ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा, दोस्रो बैठक ४ बजे बस्दै

11 months ago

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छिन् । सोमबार बसेको संसदको पहिलो बैठकको प्रारम्भसँगै राजीनामा पढेर सुनाएकी हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा अग्नि सापकोटालाई चयन गरेपछि उनले राजीनामा दिएकी हुन् ।

कृष्णबहादुर महराले दिए सभामुख पदबाट राजीनामा

1 year ago

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । संसद भवनमै कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख महराले राजीनामा दिएका हुन् ।

२४ घण्टा ड्युटि गर्दा बिहे गर्न पाइनँ, त्यसैले राजीनामा दिएँ !

1 year ago

एजेन्सी । भारतको हैदराबादस्थित चारमिनार प्रहरी चौकीमा तैनाथ २९ वर्षीय हवलदार सिद्दान्थी प्रतापले राजीनामा दिएका छन् । जसको कारण केही दिन पहिले केटी पक्षले उनको जागिर र लामो ड्युटिले गर्दा बिहेको प्रस्ताव अस्विकार गरेका थिए । आयुक्तको लिखित पत्रमा हवलदारको राजीनामा दिनुको कारण २४ घण्टा ड्युटि र कुनै साप्ताहिक अवकाश नभएको र नाम मात्रको प्रमोशन रहेको बताइएको छ ।

Page 1 of 2

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।