News | Tag: रसिया

रसियामा पनि तीब्र रुपमा फैलियो कोरोना संक्रमण

3 weeks ago

एजेन्सी । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए ।

भ्याक्सिन विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ हजार भन्दा बढी सङ्क्रमित

1 month ago

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३३० पुगेको छ ।

यस्तो छ रसिया-कोरियाको व्यापार अवस्था

1 month ago

दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा गर्दै विदेश मन्त्री लाभरोभले रसियाका लागि दक्षिण कोरिया अहिले एउटा प्रमुख आर्थिक तथा व्यापारिक साझेदारका रुपमा उदाएको बताए ।

रसियामा आम नागरिकलाई दिन थालियो कोरोना भ्याक्सिन

1 month ago

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । हालसम्म कोरोनाका कारण ९ लाखभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै करोडौँ मानिसहरु संक्रमित भएका छन् ।

के रसियालाई आफ्नै कोरोना भ्याक्सिनप्रति छैन विश्वास ?

2 months ago

एजेन्सी । अगस्त ११ मा रूसले विश्वको अगाडि कोरोना भाइरसको पहिलो खोप बनाएको दाबी गर्‍यो। रुसले खोपको घोषणा गरेपछि धेरै देशहरूले परीक्षण पूरा नगरीकन खोपको सुरक्षाको बारेमा प्रश्न उठाएका थिए, तर रूसले सबै डरलाई आलोचना खारेज गरेको थियो। यद्यपि यस्तो देखिएको थियो कि अब रूसले बनाएको खोप विश्वभर दिइनेछ ।

रसियाली विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार, सामान्य हिँडडुल गर्न थाले

2 months ago

एजेन्सी । रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ ।

चीन र अरु मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने

2 months ago

एजेन्सी । रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

रुसले बनाएको कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण गरिने

2 months ago

एजेन्सी । रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।

रसियाका आम नागरिकलाई यसै साता कोरोना भ्याक्सिन उपलब्ध हुनसक्ने

2 months ago

एजेन्सी । रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले ११ अगस्टमा घोषणा गरेको कोरोना भ्याक्सिन रसियन नागरिकलाई यही साता उपलब्ध गराउने तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कोरोना भ्याक्सिनलाई खतरनाक भनेपछि रसियाले दियो कडा जबाफ

3 months ago

एजेन्सी । रसियाले केही दिन अगाडि कोरोना भ्याक्सिन बनेको घोषणा गर्यो । तर, विश्वका अन्य देशले भने उक्त भ्याक्सिनप्रति आलोचना गरेपछि रसियाले पनि कडा शब्दमा जबाफ दिएको छ । रसियाले कोरोना खोप सम्बन्धी विश्वका प्रश्नहरुलाई निराधार बताएको छ। खोपको सुरक्षाको बारेमा लगाइएको आरोपलाई रसियाले आधारहीन ठहर गरेको छ।

Page 1 of 3

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।