News | Tag: रवि

चर्चीत अभिनेता रवि तेजाको कति छ सम्पत्ति ?

4 months ago

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् रवि तेजा । उनको जन्म सन् १९६८, जनवरी २६, आन्ध्रप्रदेशमा भएको थियो । उनको पुरा नाम रवि शंकर राजु भुपतिराजु हो । उनलाई बोलाउने निक नाम भने मास महाराजा हो । उनको आमाको नाम राज्य लक्ष्मी भुपति हो । त्यस्तै उनको पिताको नाम राज गोपाल राजु हो । उनका पिता फार्मेसिष्ट हुन् ।

अभिनेता रवि तेजाबारे रोचक कुराहरु

7 months ago

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् रवि तेजा । उनको जन्म सन् १९६८, जनवरी २६, आन्ध्रप्रदेशमा भएको थियो । उनको पुरा नाम रवि शंकर राजु भुपतिराजु हो ।

सैफ अली खानभन्दा पहिला अमृताको जीवनमा यी व्यक्तिसँग थियो अफेयर, टुटेको थियो इन्गेजमेन्ट

7 months ago

एजेन्सी । क्रिकेट र बलिउडबीचको सम्बन्ध धेरै पुरानो हो। भारतीय क्रिकेटरहरू बलिउड अभिनेत्रीहरूमा क्लिन बोल्ड हुँदै आएका छन्। अली खान पटौदी शर्मिला टैगोरको आइकोनिक जोडीदेखि विराट कोहली अनुष्का शर्माको जोडी सम्म अभिनेत्री क्रिकेटरको प्रेम कथाहरू चारैतिर चर्चामा रहेका छन् ।

Page 1 of 1

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।