News | Tag: रगत

लामखुट्टेले मानिसको रगत चुस्ने रहस्यबारे यसो भन्छन् वैज्ञानिक

2 months ago

एजेन्सी । के तपाईलाई थाहा छ किन लामखुट्टेले तपाईको रगत चुस्छ ? उनीहरुलाई रगत चुस्ने बानी कसरी लाग्यो यो खोजको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । वैज्ञानिकहरुले यस पछाडिको कारण पनि निकालेका छन् ।

तनहुँमा ९६ युनिट रगत सङ्कलन

6 months ago

तनहुँ । लकडाउनसँंगै जिल्लाम रगत अभाव भएपछि तनहुँमा रक्तदान तीव्र पारिएको छ । अस्पतालमा रगत अभावपछि एक हप्ताका अवधिमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गरी ९६ युनिट संकलन गरेका छन् ।

रगत सङ्कलन गर्न ‘मोबाइल अभियान’

7 months ago

घोराही । लकडाउनका कारण दाङमा रगतको अभाव देखिएपछि रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरु गरिएको छ ।

तीन पिन्ट रगतले बचायो सुत्केरीको ज्यान

9 months ago

खलङ्गा । जुम्लाको गुठिचौर गाउँपालिका–५ देवलगाउँकी ४१ वर्षीया देवकी गिरी प्रसूति हुन नसकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भए । उनको तुरुन्त शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने भएकोले तीन पिन्ट ओ पोजिटिभ रगत आवश्यक पर्यो तर प्रतिष्ठानमा ‘स्टक’ रगत नभएकाले गिरीलाई रगत उपलब्ध हुन सकेन ।

रगत नपाएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुस्

2 years ago

तुलसीपुर । के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नेछन् ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।