News | Tag: रक्षाबन्धन

अक्षय कुमारलाई अर्को फिल्म

2 months ago

एजेन्सी । बलिउडमा सबैभन्दा व्यस्त र बढी फिल्म गर्ने अभिनेताको रुपमा अक्षय कुमारलाई लिइन्छ ।

आज जनैपूर्णिमाः यसको महत्व र आजकै दिन किन क्वाँटी खाईन्छ ?

2 months ago

काठमाडौं । हिन्दुधर्म अनुसार जनैपूर्णिमा अर्थात रक्षाबन्धन धारण गर्ने (राखी बाध्ने ) र क्वाँटी खाने महान पर्वको रुपमा जनैपूर्णिमा लाई लिइन्छ।

रुकुमपूर्वमा जनै पुर्णिमामा रक्षाबन्धन बाँध्न गाउँ निस्किए २७ दिन क्वारेन्टिनमा

2 months ago

रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ ।

देशैभर मनाइयो जनैपूर्णिमा (फोटोफिचर)

1 year ago

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमा (जनै पूर्णिमा)का अवसरमा आज देशैभर जनै (रक्षाबन्धन) बाँधिएको छ ।

बलिउड कलाकारले राखी बाँध्दै के भने ?

1 year ago

एजेन्सी । दीदिभाई तथा दाजुभाईको माया सद्भावको प्रतीक रक्षाबन्धनको आफ्नै विशेष महत्व रहेको छ । जसमा साधारण व्यक्ति तथा सेलिब्रेटी सबैको माया भनेको एकै हुन्छ । यसै रक्षाबन्धनको क्रममा बलिउडका कलाकारहरुले राखी बाँध्दै केही कुरा शेयर गरेको छन् ।

विहीबार रक्षाबन्धन मनाइँदै, नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास

1 year ago

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

तराई मधेशमा धुमधामका साथ मनाइदै रक्षाबन्धन

2 years ago

धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् ।

रक्षाबन्धनमा नरेन्द्र माेदीलार्इ मुसलमान महिलाकाे ‘राखी’ उपहार

2 years ago

वाराणासी । मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ)का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन् ।

Page 1 of 1

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।