News | Tag: यात्रु
हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने
9 hours agoनेपालगन्ज । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि अनिवार्य गरिएको थियो ।
विदेश जाने यात्रुले ‘लेभल ए’ प्रयोगशालाबाट मात्र कोरोना परीक्षण गर्नुपर्ने
1 month agoकाठमाडौँ । अब विदेश जाने यात्रुहरुले लेभल ए प्रयोगशालाबाट मात्र कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले दिएको निर्देशन अनुसार अब त्यस्ता यात्रुहरुले कोरोना परीक्षण ए लेभल प्रयोगशालाबाट मात्रै गर्नुपर्ने भएको हो ।
‘बस त चले, यात्रु चढेनन्’
3 months agoमहेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि यहाँका व्यवसायी निराश नै देखिएका छन् ।
असोज १ देखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी अनिच्छुक
4 months agoकाठमाडौँ । आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् ।
अनाधिकृत रूपमा यात्रु ओसारपसार गर्ने ४ जना सवारी चालकलाई कारबाही
5 months agoकाठमाडौँ । प्रहरीले अनाधिकृत रूपमा यात्रु ओसारपसार गर्ने ४ जना सवारी चालकलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले नियमित रुपमा चेकजाँच गर्ने क्रममा थानकोट–चित्लाङ सडक खण्डस्थित गोदामचोकबाट सवारी सहित चार चालकलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाएको छ ।
यातायातका साधन नपाएका यात्रु
1 year agoजाजरको । जाजरकोट नलगाड नगरपालिका –५ खारामा सदरमुकाम बाट नेपालगन्ज जाने यातायातका साधन नपाएपछि समस्यामा परेका यात्रुहरु बाटोमा ।
घर जाने टिकट नपाएपछि काठमाडाैँ खुलामञ्चमा ताेडफाेड
1 year agoकाठमाडौँ । दशैँ मनाउन घर जाने टिकट नपाएपछि काठमाडौँको खुलामञ्चमा यात्रुहरूले नाराबाजी र तोडफोड गरेका छन् ।
Page 1 of 1
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।