News | Tag: म्यानु
म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो
22 hours agoएजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई २१ गोलले पराजित गर्न सफल भएको छ । फुलहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले सानदार कमव्याक गर्दै जित हात पारेको हो ।
म्यानचेस्टर युनाइटेडको सहज जित
4 weeks agoएजेन्सी । गएराति भएको इएफएल कपमा म्यानचेस्टर युनाइटेडले इभर्टनलाई २-० गोलले पराजित गरेको छ ।
च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेडविरुद्ध नेयमारको दुई गोल
1 month agoएजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड पिएसजीसँग ३-१ गोलले पराजित भएको छ ।
युभेन्ट्स नै फर्कन चाहन्छन् पोग्वा !
2 months agoएजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी हुन् पोउल पोग्वा । उनले पछिल्लो समय म्यानुमा खासै प्रभावकारी खेल प्रदर्शन गर्न सकिरहेका छैनन् । पछिल्लो मिडिया रिपोर्ट अनुसार उनी म्यानु छोड्ने मनस्थितिमा रहेका छन् ।
प्रशिक्षक ओले गनरलाई बर्खास्त गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड !
2 months agoएजेन्सी । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्तीमा पर्ने सम्भावना बढेको छ । च्याम्पियन्स लिगमा टर्किस क्लब इस्तानबुलसँग पराजित भएपछि उनी बर्खास्तीमा पर्ने सम्भावना बलियो भएको हो ।
यी पाँच नयाँ खेलाडीले जोगाउँलान् त म्यानचेस्टर युनाइटेडको साख ?
3 months agoएजेन्सी । यस सिजन म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा खासै गतिलो खेल सुरुवात गर्न सकेको छैन । प्रिमियर लिगमा टोटनहमसँग लज्जास्पद हार भोगेपछि म्यानुले केही महत्वपुर्ण निर्णय लिदै खेलाडीहरु अनुबन्ध गरेको छ ।
म्यानचेस्टर युनाइटेडमा ओरालो लाग्यो प्रशिक्षक ओले गनरको रणनीति !
3 months agoएजेन्सी । यस सिजन पनि म्यानचेस्टर युनाइटेडले सोचेजस्तो सुरुवात गर्न सकिरहेको छैन । गएको सिजन शिर्ष चारमा पर्न सकेको म्यानुले यस सिजनको सुरुवातमै खराब खेल प्रदर्शन गरेको छ ।
काभानी नयाँ क्लबको खोजीमा
3 months agoएजेन्सी । पुर्व पिएसजीका स्टार फरवार्ड इडिसन काभानी नयाँ क्लबको खोजीमा रहेका छन् । पिएसजीसँगको सम्झौता सकिएसँगै उनी हाल फ्रि एजेन्ट रहेका छन् । उनलाई म्यानचेस्टर युनाइटेड जाने खबर लगातार बाहिर आएको थियो ।
Page 1 of 1
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।