News | Tag: मुम्बई इन्डियन्स

आइपिएलको फाइनल आज, दिल्ली र मुम्बईमा को हाबी ?

2 weeks ago

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल आज(मंगलबार) हुँदैछ । उपाधिका लागि नेपाली समयानुसार साँझ ७ः४५ बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानामा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन् ।

आइपीएलमा मुम्बाईद्वारा कोलकाता ४९ रनले पराजित

2 months ago

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

आइपिएलः चेन्नईद्वारा मुम्बई इन्डियन्स पराजित

2 months ago

एजेन्सी । भारतको प्रतिष्ठित टि २० क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को सिजन २०२० अन्तर्गत पहिलो खेलमा चेन्नई सुपर किंग्सले साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।