News | Tag: मुटु

बेवास्ता नगर्नुस् : हर्टअट्याक हुनुभन्दा एक महिना अघिदेखि शरीरले दिन्छ यस्ता संकेत

2 months ago

एजेन्सी । ह्दयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ ।

यस्ता छन् मुटुबारे केही रोचक कुराहरु !

4 months ago

एजेन्सी । एक सामान्य व्यक्तिको मुटु एक मिनेटमा ७२ पटक, एकदिनमा १ लाख पटक र एक वर्षमा ३६ लाख पटक धड्किन्छ ।

यी ब्लड ग्रुपका मनिसलाई हुन्छ सबैभन्दा धेरै हर्टअट्याको खतरा

4 months ago

एजेन्सी । आजभोलि मानिसहरुको व्यस्थ जीवनशैलीका कारण धेरैजसो धेरैथरि विरामीको शिकार हुने गरेका छन् । व्यस्थ तालिका र खराब खानाको कारण मानिसहरुमा मुटुको समस्या बढ्दै गएको छ जसको कारण हर्ट अट्याक हुने खतरा पनि उत्तिकै बढेको पाइन्छ ।

युवाहरुमा किन बढिरहेको छ हार्ट अट्याकको खतरा ?

6 months ago

एजेन्सी । हाम्रो परिवर्तित जीवनशैली र खाने बानीहरूको ख्याल गर्न सक्षम नहुनाले, यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्न थाल्छ, जसको कारण बिरामी परिन्छ । पछिल्लो समय युवाहरुमा सबैभन्दा बढी समस्या देखिएको हार्टअट्याक हो।

Page 1 of 1

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।