News | Tag: मुकेश

मुकेश अम्बानीको सम्पत्तिमा ८० हजार करोडको गिरावट

2 weeks ago

एजेन्सी । रिलायन्स इन्डस्ट्रीजको शेयरमा भारी गिरावट आएपछि यसका प्रमुख मुकेश अम्बानीलाई ठुलो नोक्सानी भएको छ । मुकेश अम्बानीको सम्पत्तिमा ६.८ अर्ब डलर अर्थात् ८० हजार करोडको गिरावट आएको छ ।

किन मुकेश अम्बानी आफ्नो साथमा न पैसा बोक्छन् न क्रेडिट कार्ड नै ?

1 month ago

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

थाहा पाउनुहोस् विश्वकै छैटौँ धनी व्यक्ति मुकेश अम्बानीको खान्की कस्तो छ ?

2 months ago

एजेन्सी । एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ? प्रत्येक दिन ३० करोड भारु कमाउने विश्वकै १० धनी व्यक्तिहरुको सुचीमा रहेका उनलाई साधारण खाना मनपर्छ ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।