News | Tag: मिसाइल
चीनले बनाएको विश्वकै शक्तिशाली मिसाइलले भारत र अमेरिकाको टाउको दुख्यो
2 months agoएजेन्सी । चीनले बनाएको विश्वकै शक्तिशाली मिसाइल कारण भारत र अमेरिकाको लागि टाउको दुखाइको कारण बनेको विश्लेषकहरुको भनाई छ । शक्तिशाली मिसाइललाई चीनले आफ्नो स्ट्र्याटेजिक बम्बर एयरक्राफ्ट एच–६एनमा जडान गरेपछि भारत र अमेरिका तनावमा परेको विश्लेषकहरुको भनाई आएको हो ।
उत्तर कोरियाले तयार गर्यो यस्तो मिसाइल जुन अमेरिकाको कुनै पनि शहरमा आक्रमण गर्नसक्छ
3 months agoएजेन्सी । उत्तर कोरियाले एउटा यस्तो मिसाइल सार्वजनिक गरेको छ जसले अमेरिकाको कुनै पनि शहरमा हमला गर्न सक्नेछ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार शनिबार उत्तर कोरियामा आयोजित सैन्य परेडका दौरान नयाँ इन्टरकन्टिनेन्टल बलिस्टिक मिसाइल सार्वजनिक गरेको हो ।
‘क्रिसमस डे’मा क्षेप्यास्त्र परीक्षणको तयारीमा उत्तर कोरिया !
1 year agoप्योङयाङ । उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको सरकारी समाचार संस्था (केसीएनए)ले शनिबार सरकारी स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ । उत्तर कोरियाली सोहाए परमाणु परीक्षण स्थलबाट देशको परमाणु क्षमता बिस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले लेखेको छ ।
Page 1 of 1
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।