News | Tag: मंगल

मंगल ग्रहमा पानी भेटियो

3 months ago

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकले मंगल ग्रहमा पानीको स्रोत खोजेका छन् । वैज्ञानिकले मंगल ग्रहको जमिन मुनि तीनवटा तलाउ फेला परेको पुष्टि गरेका छन् । दुई वर्ष अगाडि पनि मंगल ग्रहको दक्षिणी ध्रुबमा एउटा ठुलो नुनिलो पानी भएको तलाउ पत्ता लागेको थियो । तर, उक्त झील बरफमुनी दबेको बताइएको थियो ।

मंगल ग्रहमा किन मिलिरहेको छैन जीवन रहेको प्रमाण, खुल्यो रहस्य

4 months ago

एजेन्सी । मंगल ग्रहमा जीवन थियो वा थिएन यसबारे विभिन्न टिप्पणीहरु बाहिर आएका छन् । वैज्ञानिकहरु पनि मंगल ग्रहबारे लामो समयदेखि अनुसन्धान गरिरहेका छन् । तर, हालसम्म मंगल ग्रहमा जीवन रहेको वा नरहेको पक्का प्रमाण भेटिएको छैन ।

Page 1 of 1

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।