News | Tag: भ्याक्सिन

युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा

1 month ago

एजेन्सी । युरोपेली युनियनको औषधि नियामक निकायले सोमबार फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने बारेमा निर्णय गर्ने भएको छ । कोरोनाभाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउने बारेमा युरोपेली युनियनमा छटपटी शुरु भइसकेको छ ।

मोडर्ना भ्याक्सिनले पनि अमेरिकामा पायो अनुमति, वाइडेन र उनकी पत्नीले सोमबार भ्याक्सिन लगाउने

1 month ago

एजेन्सी । अमेरिकामा कोरोनाका कारण दैनिक ३ हजारभन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ । यो कहरका बीच केही दिन अगाडि फाइजरको कोरोना भ्याक्सिन दिने अनुमति दिइएको थियो ।

गरिब राष्ट्रहरुले पनि छिट्टै खोप पाउने

1 month ago

एजेन्सी । गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।

'भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कूटनीतिक संवाद जारी राखेका छौँ'

1 month ago

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उनले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताए ।

युरोपमा कोभिड–१९ को खोप अभियान थालनी गर्न दबाब

1 month ago

एजेन्सी । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन् ।

यी हुन् विश्वकै सबैभन्दा महँगा भ्याक्सिनहरु, बचाउँछ यस्ता रोगहरुबाट

1 month ago

एजेन्सी । संक्रामक रोगका कारण पुरै विश्व संकटमा रहेको छ । कोरोना संक्रमणका कारण विश्वभर लाखौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । कोरोना भ्याक्सिन दिन केही देशहरुले अनुमति दिइसकेका छन् । एक वर्षमा नै भ्याक्सिन बनाउन वैज्ञानिकहरु सफल भएका छन् ।

चीनको फोसन फर्माद्वारा बायोएनटेकबाट १० करोड खोप किन्ने तयारी

1 month ago

एजेन्सी । चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ ।

मोर्डना भ्याक्सिन पनि सुरक्षित र प्रभावकारीः अमेरिकी विज्ञ

1 month ago

एजेन्सी । अमेरिकी अधिकारीहरुले मोर्डना भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको बताएका छन् । रिपोर्टका अनुसार यो भ्याक्सिन ९४ प्रतिशत प्रभावकारी रहेको छ । अमेरिकी अधिकारीहरुले आपतकालिन प्रयोगका लागि यो भ्याक्सिन प्रयोग गर्ने प्रक्रियातिर आफुहरु लागि परेको बताएका छन् ।

बेलायतमा कोरोना भ्याक्सिन लगाएका केहीमा देखियो एलर्जीको समस्या

1 month ago

एजेन्सी । कोरोना संक्रमण नियन्त्रणका लागि ब्रिटेन सरकारले भ्याक्सिन दिने कार्यक्रम सुरु गरिसकेको छ । मंगलबारबाट सुरु भएको भ्यासिनेशनपछि केही चिन्ताको विषय बाहिर आएको छ । फाइजरको कोरोना भ्याक्सिन ब्रिटेनका नागरिकहरुलाई दिइराखिएको छ । भ्याक्सिन लगाइएका मानिसहरुमा एलर्जीको समस्या देखिएको छ ।

कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान !

1 month ago

लण्डन । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ ।

Page 2 of 5

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।

विचित्र विश्व

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।