News | Tag: भ्याक्सिन
युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा
1 month agoएजेन्सी । युरोपेली युनियनको औषधि नियामक निकायले सोमबार फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने बारेमा निर्णय गर्ने भएको छ । कोरोनाभाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउने बारेमा युरोपेली युनियनमा छटपटी शुरु भइसकेको छ ।
मोडर्ना भ्याक्सिनले पनि अमेरिकामा पायो अनुमति, वाइडेन र उनकी पत्नीले सोमबार भ्याक्सिन लगाउने
1 month agoएजेन्सी । अमेरिकामा कोरोनाका कारण दैनिक ३ हजारभन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ । यो कहरका बीच केही दिन अगाडि फाइजरको कोरोना भ्याक्सिन दिने अनुमति दिइएको थियो ।
गरिब राष्ट्रहरुले पनि छिट्टै खोप पाउने
1 month agoएजेन्सी । गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।
'भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कूटनीतिक संवाद जारी राखेका छौँ'
1 month agoकाठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उनले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताए ।
युरोपमा कोभिड–१९ को खोप अभियान थालनी गर्न दबाब
1 month agoएजेन्सी । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन् ।
यी हुन् विश्वकै सबैभन्दा महँगा भ्याक्सिनहरु, बचाउँछ यस्ता रोगहरुबाट
1 month agoएजेन्सी । संक्रामक रोगका कारण पुरै विश्व संकटमा रहेको छ । कोरोना संक्रमणका कारण विश्वभर लाखौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । कोरोना भ्याक्सिन दिन केही देशहरुले अनुमति दिइसकेका छन् । एक वर्षमा नै भ्याक्सिन बनाउन वैज्ञानिकहरु सफल भएका छन् ।
चीनको फोसन फर्माद्वारा बायोएनटेकबाट १० करोड खोप किन्ने तयारी
1 month agoएजेन्सी । चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ ।
मोर्डना भ्याक्सिन पनि सुरक्षित र प्रभावकारीः अमेरिकी विज्ञ
1 month agoएजेन्सी । अमेरिकी अधिकारीहरुले मोर्डना भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको बताएका छन् । रिपोर्टका अनुसार यो भ्याक्सिन ९४ प्रतिशत प्रभावकारी रहेको छ । अमेरिकी अधिकारीहरुले आपतकालिन प्रयोगका लागि यो भ्याक्सिन प्रयोग गर्ने प्रक्रियातिर आफुहरु लागि परेको बताएका छन् ।
बेलायतमा कोरोना भ्याक्सिन लगाएका केहीमा देखियो एलर्जीको समस्या
1 month agoएजेन्सी । कोरोना संक्रमण नियन्त्रणका लागि ब्रिटेन सरकारले भ्याक्सिन दिने कार्यक्रम सुरु गरिसकेको छ । मंगलबारबाट सुरु भएको भ्यासिनेशनपछि केही चिन्ताको विषय बाहिर आएको छ । फाइजरको कोरोना भ्याक्सिन ब्रिटेनका नागरिकहरुलाई दिइराखिएको छ । भ्याक्सिन लगाइएका मानिसहरुमा एलर्जीको समस्या देखिएको छ ।
कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान !
1 month agoलण्डन । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ ।
Page 2 of 5
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।