News | Tag: भ्याक्सिन

अस्ट्राजेनिका/अक्सफोर्डको कोभिड–१९ खोप कति प्रतिशत प्रभावकारी ?

3 days ago

लण्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ ।

अमेरिकाका महामारी राेग विशेषज्ञ डाक्टर फाउचीका अनुसार कहिलेसम्म आउँछ कोरोना भ्याक्सिन ?

1 month ago

एजेन्सी । कोरोना भाइरसको भ्याक्सिनलाई लिएर विभिन्न खबरहरु बाहिर आइरहेका छन् । कोरोना भ्याक्सिन आउने आशमा विश्वभरका मानिसहरु रहेका छन् । कतिपयले यो वर्षको अन्त्यसम्ममा कोरोनाको भ्याक्सिन आउने बताएका थिए ।

जोनसन एण्ड जोनसनको कोरोना भ्याक्सिनका कारण साइड इफेक्ट, ट्रायल स्थगित

1 month ago

एजेन्सी । अमेरिकाको ड्रग निर्माण कम्पनी जोनसन एण्ड जोनसको भ्याक्सिनमा साइड इफेक्टका कारण एक जना स्वयसेवीको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । यो घटनापछि कम्पनीले सम्पुर्ण भ्याक्सिन ट्रायल तत्कालका लागि स्थगित गरेको छ । जोनसन एण्ड जोनसन तेस्रो चरणको ट्रायल गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुखले गरे खुलासाः कहिलेसम्म आउँछ कोरोना भ्याक्सिन ?

1 month ago

एजेन्सी । कोरोना भाइरस खोपको परीक्षण विश्वव्यापी रूपमा चलिरहेको छ। यसैबीच विश्व स्वास्थ्य संगठनले पनि यो खोपको बारेमा राम्रो खबर दिएको छ।

कोरोना भाइरसको भ्याक्सिन बनाउन झण्डै पाँच लाख शार्क मारिन सक्ने !

1 month ago

एजेन्सी । कोरोना भाइरस भ्याक्सिनका लागि करिब ५ लाख शार्क मार्न सकिने वन्यजन्तु विज्ञहरूले चेतावनी दिएका छन्। शार्कको कलेजोमा रहेको तेल कोरोना भ्याक्सिन बनाउन प्रयोग गरिने र उक्त प्रयोजनका लागि लाखौँ शार्कहरु मारिन सक्ने वन्यजन्तु विज्ञहरुले बताएका हुन् ।

के हुँदैछ चीनले बनाइरहेको कोरोना भ्याक्सिन, कहिले सम्म आउँला ?

2 months ago

एजेन्सी । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख भन्छन्, 'प्रतिस्पर्धामा अगाडि देखिएका कोरोना भ्याक्सिनको ग्यारेन्टी अझै छैन'

2 months ago

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण लाखौँ मानिसहरुको ज्यान गइसकेको छ । करोडौँ मानिसहरु कोरोना संक्रमणको चपेटमा परेका छन् । दिनहुँ हजारौँ मानिसहरु कोरोना सक्रमणका कारण ज्यान गुमाइरहेका छन् ।

के रसियालाई आफ्नै कोरोना भ्याक्सिनप्रति छैन विश्वास ?

2 months ago

एजेन्सी । अगस्त ११ मा रूसले विश्वको अगाडि कोरोना भाइरसको पहिलो खोप बनाएको दाबी गर्‍यो। रुसले खोपको घोषणा गरेपछि धेरै देशहरूले परीक्षण पूरा नगरीकन खोपको सुरक्षाको बारेमा प्रश्न उठाएका थिए, तर रूसले सबै डरलाई आलोचना खारेज गरेको थियो। यद्यपि यस्तो देखिएको थियो कि अब रूसले बनाएको खोप विश्वभर दिइनेछ ।

अमेरिकीहरुले कहिलेसम्म पाउँलान् कोरोना भ्याक्सिन ?

2 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले भने– मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ ।

कोरोना भ्याक्सिनबारे यसो भन्छन् ट्रम्प

2 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् ।

Page 1 of 2

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।