News | Tag: भुटान

भुटानमा कति छन् सक्रिया कोरोना संक्रमित ?

2 months ago

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ ।

भुटानमा कति छन् सक्रिया कोरोना संक्रमित ?

2 months ago

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ ।

भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

2 months ago

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।

भुटानमा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

2 months ago

एजेन्सी । भुटानमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय भुुटानमा लगातार कोरोना संक्रमति थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या ८४२ पुगेको छ ।

भुटानमा कोरोना संक्रमण बढ्दो

3 months ago

एजेन्सी । भुटानमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि भुटानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भुटानमा कुल संक्रमितको संख्या ८१० पुगेको छ ।

भुटानमा कति पुग्यो सक्रिय कोरोना संक्रमितको संख्या ?

3 months ago

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ७३४ पुगेको छ । कुल संक्रमितमध्ये २७८ जना सक्रिय संक्रमित रहेका छन् । भुटानमा पछिल्लो दिनहरुमा १५ जनाभन्दा बढी संक्रमित थपिदै आएका छन् ।

भुटानमा कोरोना संक्रमण बढ्यो

3 months ago

एजेन्सी । भुटानमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भुटानमा कोरोना संक्रमितको संख्या ६८९ पुगेको छ । भुटनामा ४४९ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् भने २४० जना सक्रिय संक्रमित रहेका छन् ।

भुटानका कति पुग्यो सक्रिय कोरोना संक्रमितको संख्या ?

3 months ago

एजेन्सी । भुटानमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भुटानमा कोरोना संक्रमितको संख्या ६७० पुगेको छ । भुटनामा ४४८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् भने २२२ जना सक्रिय संक्रमित रहेका छन् ।

भुटानमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, यस्तो छ पछिल्लो अपडेट

3 months ago

एजेन्सी । भुटानमा कोरोना संक्रमण पुनः फैलिएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भुटानमा कुल कोरोना संक्रमितको संख्या ५९७ पुगेको छ ।

पछिल्लो समय भुटानमा कोरोना संक्रमण बढ्दो

3 months ago

एजेन्सी । भुटानमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा भुटानमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Page 1 of 4

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।