News | Tag: ब्रेक्जिट

ब्रेक्जिटबाट बाहिरियो बेलायतः इयू-यूकेबीच ४७ वर्षको सम्बन्ध आजबाट औपचारिक विच्छेद

1 month ago

एजेन्सी । युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै यूकेका लागि नयाँ युग सुरु भएको छ । जीएमटी समयअनुसार राति ११ बजेदेखि यूकेले सङ्घ अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको छ ।

युरोपेली युनियन र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता सम्पन्न

2 months ago

लण्डन । बेलायत र युरोपेली युनियनबीच बिहीबार नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा बेलायत र युरोपेली युनियन -इयू-बीच दश महिनादेखि जारी वार्ता सहमतिमा टुङ्गिएको हो ।

ब्रेक्जिटपछिको मत्स्य विवाद

2 months ago

लण्डन । युरोपेली संघ (ईयू) र बेलायतका वार्ताकारहरूले गत हप्तान्तमा ब्रसेल्समा ‘प्राविधिक वार्ता’ गरे तर उनीहरूले व्यापार सम्झौता जोगाउन लागि ब्रेक्जिटपछि ईयू र बेलायतबीच माछा मार्ने अधिकारबारे रहेको गतिरोध भने तोड्न सकेनन् ।

ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ

4 months ago

एजेन्सी । युरोपेली संघ (ईयू)सँग ब्रेक्जिट पछिको व्यापार सम्झौतामा पुग्न चाहेको बेलायत सरकारले आइतबार बताएको छ ।

अक्टोबर १५ भित्र सम्झौता नभए ब्रेक्जिट वार्ताबाट अलग हुने जोन्सनको चेतावनी

5 months ago

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली युनियन (इयू) सँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिएका छन् ।

बेलायतले ब्रेक्जिट सहमतिमा ठोस प्रस्ताव नल्याएकोले इयू बहिर्गमनको सम्भावना बढ्यो

1 year ago

ब्रसेल्स । बेलायतले ब्रेक्जिट सहमतिलाई संशोधनका लागि ठोस प्रस्ताब नल्याएकाले सम्झौताबिहीन अवस्थामा बेलायतको यूरोपेली संघ (इयू) बहिर्गमनको सम्भावना बढेको इयूले मङ्गलबार बताएको छ ।

बेलायतले दक्षिण कोरियासँग व्यापार सम्झौता गर्यो

1 year ago

लण्डन । यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट) पछिको सम्बन्धका लागि बेलायतले दक्षिण कोरियासँग व्यापार सम्झौता गरेको छ । सोमबार सोलमा सम्पन्न प्रारम्भिक सम्झौता बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियम फक्सले उहाँका दक्षिण कोरियाली समकक्षी यू म्यूङ–हीसँग गर्नुभएको बेलायती सरकारले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

प्रधानमन्त्री हटाउन मन्त्रीको चलखेल

1 year ago

काठमाडौं । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार प्रकाशमा आएका छन् ।

तर्कसङ्गत ब्रेक्जिटका लागि अन्तिम समयसम्म प्रयास गर्नेछु : मर्केल

1 year ago

बर्लिन–जर्मनी । जर्मन चान्सलर एङ्गेला मर्केलले तर्कसङ्गत ब्रेक्जिटका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने मङ्गलबार बताएक छन् ।

Page 1 of 1

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।