News | Tag: बार्सा

बार्सिलोनालाई धैर्यताको आवश्यकता !

2 months ago

एजेन्सी । स्पेनिस लिगमा बार्सिलोना रियल मड्रिडसँग पराजित भएपछि प्रशिक्षक रोनाल्डा कोम्यान निकै आलोचित भएका थिए । खेलाडीहरुबीच पनि निराशा छाएको थियो । यस सिजन बार्सिलोना खासै गतिलो सुरुवात गर्न सकेको छैन ।

स्वारेज बार्सिलोना छोड्ने तयारीमा, यो क्लबमा हुँदैछन् आवद्ध

4 months ago

एजेन्सी । बार्सिलोनाका फरवार्ड लुइज स्वारेज इटालियन क्लब युभेन्ट्स जाने पक्का भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Page 1 of 1

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।