News | Tag: बायर्न म्युनिख

बार्यन म्युनिखले लगातार नवौँ पटक उचाल्यो बुन्डेस लिगाको ट्रफी

1 day ago

एजेन्सी । यो सिजनको जर्मन फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नले डर्टमण्डलाई हरायो

2 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले चिर प्रतिद्वन्द्धी बोरुसिया डर्टमण्डलाई पराजित गरेको छ ।

एफसी कोल्नविरुद्ध बायर्नको सानदार जित

2 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले एफसी कोल्नलाई पराजित गरेको छ ।

क्लव विश्वकप फुटबलको उपाधि बायर्नले जित्यो

2 months ago

एजेन्सी । फिफा क्लब विश्वकप फुटबलको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ ।

होफेनहिमविरुद्ध बायर्नको सानदार जित

3 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले होफेनहिमलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बायर्नले आफ्नो मैदानमा होफेनमिलाई ४-१ गोलले पराजित गरेको हो ।

बुन्डेसलिगा महाभिडन्तः बायर्नद्वारा डर्टमण्ड पराजित

6 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बोरुसिया डर्टमण्डलाई बायर्न म्युनिखले पराजित गरेको छ ।

च्याम्पियन्स लिगमा बायर्नको जित

6 months ago

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले रसियन क्लब लोकोमोटिभ मस्कोलाई पराजित गरेको छ ।

बायर्नलाई फेरि अर्को सफलता, उचाल्यो सुपर कप

7 months ago

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले युइएफए सुपर कपको उपाधि जितको छ ।

बायर्न म्युनिखले छैटौं पटक उचाल्यो च्याम्पियन्स लिगको ट्रफी, पीएसजी स्तब्ध

8 months ago

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति पोर्चुगलको लिस्बनमा भएको खेलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० गोलले पराजित गर्दै छैटौं पटक उपाधि हात पारेको हो ।

कोटिन्होको अब के गर्छन् ?

9 months ago

एजेन्सी । बार्सिलोनाबाट बायर्न म्युनिखमा लोनमा रहेका फिलिपिन्हो कोटिन्होलाई बार्सिलोनाले अफलोड गर्न चाहेको छ । उनलाई अफलोड गरेर इन्टर मिलानका फरवार्ड लउतारो मार्टिनेजलाई अनुबन्ध गर्न चाहेको छ ।

Page 1 of 2

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।