News | Tag: बायर्न

च्याम्पियन्स लिगः साल्जवर्गको पोस्टमा बायर्नको आधा दर्जन गोल

2 months ago

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले सानदार जित निकालेको छ ।

च्याम्पियन्स लिगः बायर्नद्वारा एट्लेटिकोविरुद्ध सानदार जित

2 months ago

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

बुन्डेसलिगाः साल्केको पोस्टमा बायर्नको ८ गोल

4 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले सानदार जित निकाल्दै नयाँ सिजनको सुरुवात गरेको छ ।

बुन्डेसलिगा सकियो, एन्ड्रेज एक्लैले ४ गोल गर्दा डर्टमण्डको होफेनहिमसँग लज्जास्पद हार

6 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत डर्टमण्डले होफेनहिमसँग लज्जास्पद हार ब्यहोरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा डर्टमण्ड होफेनहिमसँगै ४-० गोलले पराजित भएको हो । होफेनहिमको जितमा एन्ड्रेज क्रामारिच नायक बने ।

लिभरकुसेनलाई बायर्नले हरायो

7 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ ।

बुन्डेसलिगाः बायर्नले निकाल्यो अर्को जित

7 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिख विजयी बनेको छ । शनिबार राति घरेलु मैदानमा पाहुना टोली डुसेलडर्फलाई बायर्नले ५-० गोलान्तरले पराजित गरेको हो ।

डर्टमण्डलाई बायर्नले हरायो

7 months ago

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिख विजयी बनेको छ ।

फेरि विजयी बन्यो बायर्न

7 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । कोरोनाको कहरबीच शनिबार राति सम्पन्न खेलमा बायर्नले फ्रान्कफर्टलाई ५-२ गोलले पराजित गरेको हो ।

बुन्डेसलिगाः लिग लिडर बायर्नको सहज जित

8 months ago

एजेन्सी । कोभिड १९ भाईरसको महामारीबीच पुन सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा बार्यन म्युनिख विजयी बनेको छ ।

बुन्डेसलिगा : बार्यन मोन्चेंग्लाबाचसँग स्तब्ध

1 year ago

एजेन्सी । जर्मन बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिखले हार व्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा बायर्न मोन्चेंग्लाबाचसँग २–१ गोलले पराजित भएको हो ।

Page 1 of 2

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।