News | Tag: बायर्न
च्याम्पियन्स लिगः साल्जवर्गको पोस्टमा बायर्नको आधा दर्जन गोल
2 months agoएजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले सानदार जित निकालेको छ ।
च्याम्पियन्स लिगः बायर्नद्वारा एट्लेटिकोविरुद्ध सानदार जित
2 months agoएजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
बुन्डेसलिगाः साल्केको पोस्टमा बायर्नको ८ गोल
4 months agoएजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले सानदार जित निकाल्दै नयाँ सिजनको सुरुवात गरेको छ ।
बुन्डेसलिगा सकियो, एन्ड्रेज एक्लैले ४ गोल गर्दा डर्टमण्डको होफेनहिमसँग लज्जास्पद हार
6 months agoएजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत डर्टमण्डले होफेनहिमसँग लज्जास्पद हार ब्यहोरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा डर्टमण्ड होफेनहिमसँगै ४-० गोलले पराजित भएको हो । होफेनहिमको जितमा एन्ड्रेज क्रामारिच नायक बने ।
लिभरकुसेनलाई बायर्नले हरायो
7 months agoएजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ ।
बुन्डेसलिगाः बायर्नले निकाल्यो अर्को जित
7 months agoएजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिख विजयी बनेको छ । शनिबार राति घरेलु मैदानमा पाहुना टोली डुसेलडर्फलाई बायर्नले ५-० गोलान्तरले पराजित गरेको हो ।
डर्टमण्डलाई बायर्नले हरायो
7 months agoएजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिख विजयी बनेको छ ।
फेरि विजयी बन्यो बायर्न
7 months agoएजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । कोरोनाको कहरबीच शनिबार राति सम्पन्न खेलमा बायर्नले फ्रान्कफर्टलाई ५-२ गोलले पराजित गरेको हो ।
बुन्डेसलिगाः लिग लिडर बायर्नको सहज जित
8 months agoएजेन्सी । कोभिड १९ भाईरसको महामारीबीच पुन सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा बार्यन म्युनिख विजयी बनेको छ ।
बुन्डेसलिगा : बार्यन मोन्चेंग्लाबाचसँग स्तब्ध
1 year agoएजेन्सी । जर्मन बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिखले हार व्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा बायर्न मोन्चेंग्लाबाचसँग २–१ गोलले पराजित भएको हो ।
Page 1 of 2
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।