News | Tag: बाबा रामदेव

योग गर्दा गर्दै बाबा रामदेव हात्तीबाट खसेपछि... (भिडियोसहित)

3 months ago

एजेन्सी । योगगुरु बाबा रामदेव हात्तीबाट लडेका छन् । भारतको उत्तर प्रदेशस्थित मथुरामा हात्तीमाथी बसेर योग गर्दै गर्दा उनी सन्तुलन बिग्रेर लडेका हुन् । योग गरिरहँदा हात्ती हल्लिएपछि उनी भुईंमा खसेका हुन् ।

'आयुर्वेदमा काम गर्नु अपराध गरे जस्तो लाग्यो'

6 months ago

एजेन्सी । बाबा रामदेवले कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको थियो । पछि उक्त दाबीको स्वयम आफैले खण्डन पनि गरे । कोरोनिल औषधिलाई लिएर भारतमा विवाद चलिरहेको छ । बाबा रामदेव र आचार्य बालकृष्ण मिलेर उक्त औषधि लन्च गरेका थिए । तर, लन्च गरे लगत्तै आयुष मन्त्रालयले प्रतिबन्ध लगाएको थियो ।

योगगुरु रामदेवले पेट्रोल प्रतिलिटर ३५ रुपैंयाँमै बेच्ने

2 years ago

एजेन्सी । योगगुरु बाबा रामदेवले पेट्रोल प्रतिलिटर ३५ रुपैंयाँमा बेच्नका लागि सरकारसँग अनुमति मागेका छन् । उनले सरकारले अनुमति दिए ३५ देखि ४० रुपैयाँ लिटरमा पेट्रोल र डिजेल बेच्न सकिने बताएका छन् । भारतमा एक लिटर पेट्रोलको ९० भारतीय रुपैयाँ रहेको छ ।

Page 1 of 1

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।