News | Tag: प्रिमियर लिग

लेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले बराबरी खेले

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति लेस्टर सिटीको मैदानमा सम्पन्न खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

आर्सनलले चेल्सीलाई हरायो

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लामो समयको अन्तरालमा आर्सनलले जित निकालेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको हो ।

प्रिमियर लिगः चेल्सीले वेष्टहामलाई हरायो

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले वेष्टहम युनाइटेडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले आफ्नो मैदानमा वेष्टहामविरुद्ध ३-० गोलको जित निकालेको हो ।

लेस्टर सिटीले टोटेनहमलाई हरायो

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले टोटेनहमलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लेस्टरले टोटेनहमलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

लिड्स युनाइटेडको पोस्टमा म्यान्चेस्टर युनाइटेडको आधा दर्जन गोल

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडविरुद्ध सानदार जित निकालेको छ ।

साउथह्याम्प्टनविरुद्ध म्यान्चेस्टर सिटीको जित

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले साउथह्याम्प्टनलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसको पोस्टमा लिभरपुलको ७ गोल

2 months ago

एजेन्सी , इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ७-० गोलले पराजित गरेको हो ।

आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन्

2 months ago

एजेन्सी । आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा लिग लिडर लिभरपुलले क्रिस्टल प्यालेससँग आमनेसामने गर्दैछ । शिर्षस्थानमा रहिरहन लिभरपुललाई जित्नै पर्ने दबाब रहेको छ ।

रासफोर्डको २ गोलमा म्यान्चेस्टर युनाइटेड विजयी

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।

साउथह्याम्प्टनसँग बराबरीमा रोकियो आर्सनल

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल र साउथह्याम्प्टनले बराबरी खेलेका छन् ।

Page 5 of 23

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।