News | Tag: प्रिमियर लिग

‘म्यान्चेस्टर डर्बी’सहित प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदैछ ? (नेपाली समयसहित)

1 year ago

काठमाडौं । फुटबल लिगमा सर्वाधिक चर्चित लिग इंग्लिस प्रिमियर लिगमा आज ५ खेल हुँदैछन् । पहिलो खेलमा एभर्टनको होममा चेल्सीले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले बर्नमाउथसँग खेल्दैछ ।

शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । शुक्रबार विहान सम्पन्न खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई २ - ० गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटी बराबरीमा रोकियो

1 year ago

काठमाडौँ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडसँग दुईदुई गोलको बराबरी खेल खेलेको छ ।

आज राति प्रिमियर लिगमा विशेष ६ खेलहरु हुँदै

1 year ago

एजेन्सी ।आज राति प्रिमियर लिगमा विशेष ६ खेलहरु हुँदैछन् । लिगको शिर्षस्थानमा रहेको लिभरपुलले ब्राइटन एण्ड होभ एल्भियनसँग खेल खेल्दैछ । १३ खेलमा अपराजित रहेको लिभरपुलले ब्राइटनमाथि सहज जित हात पार्ने अनुमान गरिएको छ ।

प्रिमियर लिगः यी प्रशिक्षकहरुलाई तनाब

1 year ago

काठमाडौँ । यस सिजनप्रिमियर लिगमा सफल मानिएका प्रशिक्षक पनि एकाएक असफल देखिएका छन् नयाँ अब्बल मानिएका प्रशिक्षकले पनि केही निराशाजनक अवस्था सिर्जना गरेका छन् ।

टोटेनहम र शेफिल्डले बराबरी खेले

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र शेफिल्ड युनाइटेडको खेल बराबरीमा रोकिएको छ ।

प्रिमियर लिग : चेल्सीको लगातार छैटौं जित, क्रिस्टल प्यालेस पराजित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले जित निकालेको छ । आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २ -० गोलले पराजित गरेको हो ।

चेल्सीद्वारा वाटफोर्ड पराजित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले वाटफोर्ड बिरुद्ध २–१ गोलको जित निकालेको हो ।

अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेल्यो

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल बराबरीमा रोकिएको छ । शनिबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनल वुल्भ्ससँग बराबरीमा रोकिएको हो ।

उत्कृष्ट कमब्याक गर्दै लिभरपुलले एस्टन भिल्लालाई हरायो

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिग लिडर लिभरपुलले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको छ ।

Page 21 of 23

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।