News | Tag: पिएसजी

पिएसजीले जित्यो सुपर कपको उपाधि

1 week ago

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मार्सेलाई पराजित गर्दै फ्रेन्च सुपर कप उपाधि जितेको छ ।

लियोनसँग पिएसजी पराजित

1 month ago

एजेन्सी । फ्रेन्च फुटबल लिग लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लियोनसँग पराजित भएको छ ।

नेयमारको पेनाल्टी गोलमा पिएसजीको जित

1 month ago

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मन क्लब आरबी लाइप्जिगलाई पराजित गरेको छ ।

अग्रता जोगाउन नसक्दा मोनाकोसँग पिएसजी स्तब्ध

2 months ago

एजेन्सी । फ्रेन्च फुटबल लिग लिग वान अन्तर्गत एएस मोनाकोले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेको छ ।

एम्बाप्पेको २ गोलमा पिएसजीको जित

2 months ago

एजेन्सी । फ्रेन्च लिग फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सानदार जित निकालेको छ ।

च्याम्पियन्स लिगः म्यान्चेस्टर युनाइटेडले पिएसजीलाई हरायो

3 months ago

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेको छ ।

एकै खेलमा ५ रेड कार्ड, पिएसजीको लगातार दोस्रो हार

4 months ago

एजेन्सी । फ्रेन्च फुटबल लिग लिग वानमा पेरिस सेन्ट जर्मेनले (पिएसजी) पुनः हार ब्यहोरेको छ ।

लिग वानः पहिलो खेलमै पिएसजी आरसी लेन्ससँग पराजित

4 months ago

एजेन्सी । फ्रेन्च फुटबल लिग 'लिग वान'मा पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ ।

काभानी पिएसजी छोड्ने तयारीमा !

7 months ago

एजेन्सी । पिएसजीका स्टार खेलाडी हुन् इडिसन काभानी । लामो समय पिएसजीमा समय बिताएका उनले यस सिजनको अन्त्यमा क्लब छोड्ने तयारी गरेका छन् । प्रशिक्षक टचेलको पहिलो रोजाईमा पर्न छोडेसँगै उनले क्लब छोड्ने मनस्थिति बनाएका हुन् ।

'पिएसजीमा नै आफ्नो करिअर अन्त्य गर्न चाहन्छु'

7 months ago

एजेन्सी । पीएसजीका स्टार खेलाडी हुन् एन्जल डी मारिया । उनले आफु पिएसजीमा खुसी रहेको बताएका छन् ।

Page 1 of 2

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।