News | Tag: पानी

मंगल ग्रहमा पानी भेटियो

3 months ago

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकले मंगल ग्रहमा पानीको स्रोत खोजेका छन् । वैज्ञानिकले मंगल ग्रहको जमिन मुनि तीनवटा तलाउ फेला परेको पुष्टि गरेका छन् । दुई वर्ष अगाडि पनि मंगल ग्रहको दक्षिणी ध्रुबमा एउटा ठुलो नुनिलो पानी भएको तलाउ पत्ता लागेको थियो । तर, उक्त झील बरफमुनी दबेको बताइएको थियो ।

लगातारको वर्षाले व्यापक क्षति

3 months ago

विरगंज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पु¥याएको छ ।

अझै तीनदिन देशभर वर्षा हुने

3 months ago

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहानै उठेर पानी पिउँदा कब्जियतको समस्या हुँदैन

3 months ago

काठमाडौं । पानी मानव जीवनको अमूल्य तत्व हो । पानी बिनाको जीवन सम्भव छैन । नियमित पानी पिउँदा शरीरमा थुप्रै फाइदा हुने भएकाले हाम्रो जीवनशैलीमा परिवर्तन ल्याउँदै नियमित पानी पिउन जरुरी छ ।

नदीमा बेपत्तामध्ये एकको शव फेला

4 months ago

बबई । बबई नदीमा एक जनाको शव आज फेला परेको छ । आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

'कुवाकै पानी पिएर जुनी बित्ने भो’

7 months ago

गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ । बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना अझै पूरा हुनसकेको छैन ।

कालापानीवासीलाई सुनकोशीको पानी तानेर वितरण

10 months ago

खोटाङ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीका स्थानीय उपभोक्तालाई सुनकोशी नदीको पानी तानेर वितरण गरिएको छ । लामो समयदेखि घण्टौँ टाढा रहेको कुवा तथा खोलाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका कालापानीका ११५ घर स्थानीयवासीका लागि सुनकोशी नदीबाट पम्पिङ प्रविधि अपनाएर निकालिएको पानी वितरण गरिएको हो ।

राप्ती नदीको पानी नेपालगञ्ज ल्याइँदै

10 months ago

बाँके । नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ । यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो ।

कति पानी पिउने ?

1 year ago

– दैनिक कम्तिमा पनि ढेड लिटरदेखि साडे दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनुपर्छ । जो हाम्रो शरीरका लागि आवश्यक छ ।

यस कारण बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउनुपर्छ !

1 year ago

खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो । प्रायः जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् ।

Page 2 of 4

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।