News | Tag: न्यूजील्याण्ड

कोरोनाविरुद्धको युद्ध जितेपछि न्यूजील्याण्डकी प्रधानमन्त्री खुशीले नाचिन्

8 months ago

एजेन्सी । न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो ।

न्यूजील्याण्डले कोरोना भाइरसलाई हरायो

8 months ago

एजेन्सी । न्यूजील्याण्डमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ । सबै संक्रमितहरु निको भएर डिस्चार्ज भएसँगै न्यूजील्याण्ड ग्रिन जोनमा परेको हो । सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरोनाविरुद्धको लडाईँमा जित हात पार्दै न्यूजील्यान्ड, लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्

9 months ago

एजेन्सी । न्यूजील्याण्डमा बुधबार लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

Page 1 of 1

पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।