News | Tag: नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको भाउ स्थिर

1 month ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बुधबार कै मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा तथा तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज पनि बढ्यो सुनचाँदीको भाउ

1 month ago

काठमाडौँ । आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ७०० रुपैयाँ तथा तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन र चाँदीको भाउ स्थिर

1 month ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज आइतबार कै भाउमा सुनको कारोबार भइरहेको हो । महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय तथा तेजावी सुनको प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलाको कति ?

2 months ago

काठमाडौँ आज पनि नेपाली बजारमा सुनको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मंगलबारकै भाउमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय तथा तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन र चाँदीको भाउ बढ्यो

2 months ago

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय तथा तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज पनि सुनको भाउ बढ्यो

2 months ago

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।

सुनको भाउ तोलाको कति ?

2 months ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।

सुनको भाउ तोलाको ९९ हजार ६००

3 months ago

काठमाडौँ । आज पनि सुनको भाउ बढेर प्रतितोलाको मूल्य १ लाख नजिक पुगेको छ । आज अघिल्लो दिनको तुलनामा तोलामा आज ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउमा भारी बृद्धि, चाँदीको भाउ प्रतितोला ११ सय नाघ्यो

4 months ago

काठमाडौँ । आज सुनको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मंगलबारको मूल्यमा तोलामा १३ सय रुपैयाँले बढेको छ । यससँगै आज छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको भाउ तोलाको ८७ हजार ४ सय

5 months ago

काठमाडौं । आज सुनको भाउ तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको दरभाउ वितरण समेत स्थगित गरेको थियो ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।