News | Tag: नेकपा

टाइम्स अफ इन्डिया भन्छः भारतसँगको सम्बन्ध पुनर्निर्माणको प्रयास हुँदै गर्दा नेपालमा उथलपुथल

4 days ago

काठमाडौँ । पछिल्लो केही समययता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादको कारण नेपालको राजनीतिले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन थालेको छ । पछिल्लो समय नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको टक्करावपूर्णस्थितप्रति चासो देखाउँदै भारतीय मिडियाहरुले पनि बिभिन्न खालका सामग्रहरु प्रस्तुत गर्न थालेको हो ।

नेकपा सचिवालय बैठक सकियो

5 days ago

काठमाडौँ । बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । बैठक डेढ घण्टा लामो चलेको थियो । अर्को बैठक १० दिनपछि बस्ने निर्णयका भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाको सचिवालय बैठक सकियो

5 days ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी स्थगित भएको हो ।

सर्वाधिक कठिन समय !: योगेश भट्टराई

5 days ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चलिरहेको विवादका कारण एकता नै संकटमा परेको छ । पछिल्लो समय समस्या समाधानका लागि नेताहरुले भेटवार्ता तीब्र बनाइराखेका छन् ।

यसरी गर्न सकिन्छ नेकपा विवादको स्थायी समाधान

5 days ago

अस्थिरतामा फसेको नेपालको राजनिती नेकपाको करिब दुईतिहाई जनमतप्राप्त बाट बनेको केपी शर्मा ओलीको सरकार गठन पश्चात जनतामा आशा र भरोसा जागेको थियो । लामो समयदेखि नौ महिने सरकार र अल्पायुका कारण नेपालको हरेक क्षेत्र अस्तव्यस्त बनेको थियो । यहि अस्थिरतालाई चिर्ने र विकास र समृद्धि ल्याउने

मन्त्रीपरिषद्को बैठक सर्यो, सचिवालयको बैठक १ बजे नै बस्ने

5 days ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले पूर्व निर्धारित समयमा नै सचिवालय बैठक बस्ने बताएका छन् । यसको जानकारी उनले ट्वीटरमार्फत दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।'

फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौंः भीम रावल

5 days ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न आग्रह गरेका छन् । बुधबार बिहान एक ट्वीट गर्दै नेता रावलले उक्त कुरा बताएका हुन् ।

‘ओलीले सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बैठक डाक्नु राम्रो संकेत होइन’

5 days ago

काठमाडौँ । सत्तारुढ नेकपाभित्र देखिएको चर्को विवादले गर्दा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति सबैको चासो रहेको छ । विवादकै बीच गत शुक्रबार नेकपा सचिवालय बैठक बस्यो । उक्त बैठकमा कार्यबहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपीशर्मा ओलीको कार्यशैली र चिन्तनपद्धतीको आलोचना गरेको लिखित प्रस्ताव पेश गरेपछि नेकपाको विवादले अझै उचाई लियो ।

कोरोना संक्रमणबाट नेकपा नेता भुसालको मृत्यु

5 days ago

मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाल कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेका थिए । थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो ।

कोरोना संक्रमित नेकपा नेता भुसाल मृत्यु

6 days ago

राँझा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

Page 2 of 37

पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।