News | Tag: नारायणी नदि
नारायणी नदिमा हाम फालेकी एक युवतीको उद्दार
5 months agoचितवन । प्रहरीले नारायणी नदिमा हाम फालेकी एक युवतीको उद्दार गरेको छ । बिहीबार दिउँसो ३ बजे नारायणी पुलबाट हाम फालेकी २२ वर्षीया यवतीको उद्दार गरेको हो । पुलबाट नारायणी नदिमा महिलाले हाम फालेको जानकारी प्राप्त हुनासाथ नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा उद्दार टोलि खटिई उक्त युवतीको सकुशल उद्दार गरिएको हो ।
Page 1 of 1
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।